Logo
चनिकलाल भन्छन्, मैले परिवार र आफ्नो पर्वाह नगरी खोलामा हामफालेँ

पाटन (ललितपुर), १७ असोज । गत असोज १२ गते नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा छन् । चर्चामात्र होइन

Published On : २०८१ आश्विन १७, बिहीबार १०:१९
पोखराका शक्तिपीठमा दुर्गा महोत्सव

गण्डकी, असोज १७। पोखरा र आसपासका शक्तिपीठमा नवदुर्गा महोत्सव सुरु भएको छ । कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्र शान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास

Published On : २०८१ आश्विन १७, बिहीबार १०:१९
ओमानविरुद्ध नेपालको लगातार दोस्रो जित, कप्तान रोहितको शानदार अलराउण्ड प्रदर्शन

काठमाडौं । क्यानडा टी-२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। क्यानडाको ओन्टेरियोमा बुधबार राति सकिएको खेलमा नेपालले ओमानमाथि ५६ रनको जित निकाल्यो। नेपालले दिएको १५८ रनको लक्ष्य

Published On : २०८१ आश्विन १७, बिहीबार १०:१२
बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता हुने, उपरजिस्ट्रार घिमिरेले भने: म कसैको प्यादा बन्न चाहिनँ

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दा फिर्ता हुने भएको छ । बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अपहेलना मुद्दाको प्रतिवेदन तयार पार्ने सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले

Published On : २०८१ आश्विन १७, बिहीबार १०:०५
वैकल्पिक मार्ग खोलेर मन्थली-काठमाडौं आवागमन

मन्थली, असोज १७ । मन्थलीबाट दोलखाको किर्नेटार-चरिकोट हुँदै काठमाडौंसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान

Published On : २०८१ आश्विन १७, बिहीबार ०९:१२
बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य

काठमाडौं, असोज १७ । बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बजेट अधिवेशनका रुपमा चिनिने वर्षे अधिवेशन अन्त्य

Published On : २०८१ आश्विन १७, बिहीबार ०९:०३
जलसतह घटेपछि कोशी ब्यारेजमा चहलपहल

सुनसरी, असोज १७ । सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ । कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर गरिरहेको देख्न सकिन्छ ।

Published On : २०८१ आश्विन १७, बिहीबार ०८:५९
मिथिलामा ‘दशहरा’ पर्व सुरु, आज घटस्थापना गरिँदै

महोत्तरी, असोज १७ । प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादसैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना

Published On : २०८१ आश्विन १७, बिहीबार ०८:५४
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन

काठमाडौं, असोज १७ । केही दिनअघि परेको अविरल वर्षासँगैको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ । प्रमुख सेनानी मिलन केसीको

Published On : २०८१ आश्विन १७, बिहीबार ०८:०४
बासी भात बेच्ने मलेखुको एक रिसोर्टलाई २० हजार जरिवाना, यात्रु भन्छन-‘जरिवाना कम भयो’

मलेखु, असोज १७ । पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट

Published On : २०८१ आश्विन १७, बिहीबार ०८:०१
अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने सम्झौतामा हस्ताक्षर

काठमाडौं, असोज १७। लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई

Published On : २०८१ आश्विन १७, बिहीबार ०७:५७
घटस्थापनाको साइत ९ः१६ बजे, यसरी राख्नुहोस् विधिपूर्वक जमरा

काठमाडौं, १७ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ ।

Published On : २०८१ आश्विन १७, बिहीबार ०७:५४