Logo
आज असोज १७ गते बिहीबारको राशिफल

श्री शाके १९४६ । बि स २०८१ साल असोज १७ गते बिहीबार । इश्वी सन २०२४ अक्टोवर ३ तारीख । आश्विन शुक्ल पक्ष दुर्गा पक्ष प्रतिपदा तिथी हस्ता नक्षत्र ऐन्द्र

Published On : २०८१ आश्विन १७, बिहीबार ०६:२७
शेखर कोइरालाले आँट गरे तिहारलगत्तै प्रधानमन्त्री बन्ने सुनिल शर्माको ठोकुवा (भिडिओसहित)

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. सुनिल शर्माले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालभन्दा १ हजार गुणा राम्रो रहेको टिप्पणी गरेका

Published On : २०८१ आश्विन १६, बुधबार २१:५५
कांग्रेस र एमालेका अहिलेका मन्त्रीहरु असक्षम देखिए : डा. सुनिल शर्मा (भिडिओसहित)

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. सुनिल शर्माले वर्तमान सरकारको प्रस्तुति ठीक नभएको भन्दै आलोचना गरेका छन् । उनले अहिले देशमा कालोबजारी र मूल्यवृद्धि बढेको

Published On : २०८१ आश्विन १६, बुधबार २१:३५
मधेशमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

काठमाडौं, १६ असोज । तीन दिनको अविरल वर्षातसँगै गएको बाढीले अहिलेसम्म मधेश प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ८ जना पुगेको छ । बाढीमा बगेका थप दुई जनाको शव भेटिएपछि अहिलेसम्म मृत्यु

Published On : २०८१ आश्विन १६, बुधबार १९:२१
सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौं, १६ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत डिजिटल फाउन्डेसन कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत नेपाल सरकारले ‘डिजिटल सार्वजनिक पूर्वाधार’ निर्माण गर्ने लक्ष्य राखेको बताएका छन् ।

Published On : २०८१ आश्विन १६, बुधबार १९:१६
नेविसंघको संयोजनमा ल क्याम्पस र ल फर्मबीच पारिश्रमिकसहित इन्टर्नसीप गराउने सहमति

काठमाडौं, १६ असोज । नेपाल विद्यार्थी संघको संयोजनमा त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पस र ल फर्मबीच पारिश्रमिकसहित इन्टर्नसीप उपलब्ध गराउने सहमति भएको छ । आज (बुधबार) कानुन संकायका डीन डा.

Published On : २०८१ आश्विन १६, बुधबार १८:५३
सहकारी ठगी प्रकरणः छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौं, १६ असोज । सर्वोच्च अदालतले छविलाल जोशीको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीको तर्फबाट अधिवक्ता रोचक जोशीले दायर गरेको बन्दी

Published On : २०८१ आश्विन १६, बुधबार १८:२५
मेटमणिविरुद्ध खनिए एकीकृत समाजवादीका सांसदहरु

काठमाडौं, १६ असोज । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले पार्टीका सांसदहरुको १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने पत्र संसद् सचिवालयलाई बुझाएका छन्

Published On : २०८१ आश्विन १६, बुधबार १८:१५
अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदित

काठमाडौं, १६ असोज । अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादव अनुमोदित भएकी छन् । संसदीय सुनुवाइ समितिमा आज (बुधबार) बसेको बैठकले उनको नाम अनुमोदन गरेको हो । उनले आजको बैठकमा

Published On : २०८१ आश्विन १६, बुधबार १७:४९
म्यानमाबाट ५० हजारभन्दा बढी अवैध विदेशी निर्वासित

यांगन (म्यानमा), १६ असोज । म्यानमाले सन् २०२३ अक्टोबर देखि २०२४ अगस्ट सम्ममा ५० हजार भन्दा बढी अवैध विदेशीहरूलाई निर्वासित गरेको म्यान्माको सरकारी मिडिया मिररले बुधबार रिपोर्ट गरेको छ ।

Published On : २०८१ आश्विन १६, बुधबार १७:४६
राष्ट्रपति पौडेलले एक महिनाको तलव उद्धार कोषमा प्रदान गर्ने

काठमाडौँ, १६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहतस्वरुप आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ । त्यसैगरी राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले

Published On : २०८१ आश्विन १६, बुधबार १७:४५
बङ्गलादेशका अन्तरिम सरकारका जलस्रोतमन्त्री हसनबीच भेटवार्ता

काठमाडौँ, १६ असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र बङ्गलादेशका अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनबीच भेटवार्ता भएको छ । काठमाडौँमा बिहिबार

Published On : २०८१ आश्विन १६, बुधबार १७:३२