Logo
भावी प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत अनुमोदित (भिडियोसहित)

काठमाडौं, १६ असोज । भावी प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत अनुमोदित भएका छन् । संसदीय सुनुवाई समितिको आज बसेको बैठकले राउतलाई सर्वसम्मत अनुमोदन गरेको हो । गत भदौ ३१ गते बसेको संवैधानिक

Published On : २०८१ आश्विन १६, बुधबार १७:३१
भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु

हनोई, १६ असोज । ‘एच५एन१’ बर्ड फ्लू भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको सरकारी मिडियाले बुधबार जनाएको छ । आधिकारिक

Published On : २०८१ आश्विन १६, बुधबार १७:२५
पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु

जनकपुरधाम , १६ असोज । नजिकिँदो पर्वलाई लक्षित गरी सरकारीस्तरबाट सहुलियत तथा छुट मूल्यमा जनकपुरधाममा चामल बिक्री सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले

Published On : २०८१ आश्विन १६, बुधबार १७:२०
पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

काठमाडौँ, १६ असोज । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।

Published On : २०८१ आश्विन १६, बुधबार १७:१६
अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज

गल्याङ (स्याङ्जा), १६ असोज । वालिङ नगरपालिका–१४ र भीरकोट नगरपालिका–९ स्थित अँधेरी खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई सहज भएको छ । बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुर बाँकेले ७९ लाखमा पुल निर्माणको

Published On : २०८१ आश्विन १६, बुधबार १७:१४
बलान नदी कटानले जोखिममा बस्ती

सिरहा, १६ असोज । केही दिनअघिको वर्षाले सिरहामा भौतिक एवम् मानवीय क्षति नभए पनि नदी आसपासका सयौँ बिघा खेतीयोग्य जमिन कटान गरेको छ । यहाँको बलान नदीले तटबन्ध भत्काउँदा किनाराका

Published On : २०८१ आश्विन १६, बुधबार १७:१२
पाँच हजार आठ सय मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो

जुम्ला, १६ असोज । जुम्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइएको छ । उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख आम्दानी भएको

Published On : २०८१ आश्विन १६, बुधबार १७:०२
अष्ट्रेलियाबाट नेपालको जलस्रोत विकासमा लगानीको सम्भावना छ : प्रस्तावित राजदूत यादव

काठमाडौं, १६ असोज । अष्ट्रेलियाको लागि नेपाली राजदूतमा सिफारिस चित्रलेखा यादवले नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउने योजना सुनाएकी छिन् । संसदीय सुनुवाइ समितिमा आज (बुधबार) आफ्नो कार्ययोजना प्रस्तुत गर्ने

Published On : २०८१ आश्विन १६, बुधबार १६:५२
रोशीमा आएको बाढीले अस्पतालसहित विद्यालय भवनमा क्षति

धुलिखेल (काभ्रेपलाञ्चोक), १६ असोज । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ फलामेसाँघुमा निर्माणाधीन १० शय्याको आधारभूत अस्पतालसहित विभिन्न स्थानका विद्यालय भवनमा क्षति भएको छ

Published On : २०८१ आश्विन १६, बुधबार १६:५२
सांसद्को प्रश्नले घेरिए प्रस्तावित प्रधानन्यायाधीश राउत, कसले के सोधे ?

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको संसदीय सुनुवाइ सकिएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा राउतको सुनुवाइ भएको हो । बैठकमा राउतमाथि

Published On : २०८१ आश्विन १६, बुधबार १६:५०
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त

काठमाडौँ, १६ असोज । साउदी अरेबियाका राजा सल्मान तथा प्रधानमन्त्रीसमेत रहेका साउदी राजकुमार मोहम्मद बिन सल्मान बिन अब्दुलाजिज अल साउदले नेपालमा वर्षाको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका

Published On : २०८१ आश्विन १६, बुधबार १६:४८
दैनिक उपभोग्य वस्तुको अभाव छैनः मन्त्री भण्डारी

काठमाडौँ, १६ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको बजारमा अभाव नरहेको बताएका छन् । उनले बजारमा अभाव

Published On : २०८१ आश्विन १६, बुधबार १६:४६