Logo
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी

काठमाडौँ, १६ असोज । केही दिनअघिको अविरल वर्षाका कारण सिन्धुलीको गड्तिर भेगमा सडक, पुल, भवन, खानेपानीलगायत पूर्वाधार र कृषिबालीमा ठूलो नोक्सानी भएको छ । यस भेगका विभिन्न क्षेत्रमा आवासीय तथा

Published On : २०८१ आश्विन १६, बुधबार १६:४४
टिकेन पुँजीबजारको उकालो यात्राः नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ, १६ असोज । पछिल्लो दुई कारोबार दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा आज रोकिएको छ । नेप्से परिसूचक २६ दशमलव शून्य सात अङ्कले घटेर

Published On : २०८१ आश्विन १६, बुधबार १६:४३
वैदेशिक रोजगारमा विदेश पठाउने भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ, १६ असोज । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, दुबईलगायत देशमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ

Published On : २०८१ आश्विन १६, बुधबार १६:४१
प्रथम राष्ट्रपति यादव र कांग्रेस पूर्व महामन्त्री शशांक दिल्लीमा सँगै

काठमाडौं, १६ असोज । पूर्व राष्ट्रपति डा. रामवरण यादव यतिवेला नयाँ दिल्लीमा छन् । उनीसँगै नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालापनि दिल्लीमा छन् । उनीहरु दिल्लीस्थित् नेपाली दूतावासमा सँगै

Published On : २०८१ आश्विन १६, बुधबार १६:३२
आज राति ९ः४५ बजेबाट डिभी भर्न पाईने

काठमाडौं, १६ असोज । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९ः ४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित्

Published On : २०८१ आश्विन १६, बुधबार १६:२१
पाँच लाख छ हजार नगदसहित १३ जुवाडे पक्राउ

काठमाडौं, १६ असोज । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका मित्रनगरस्थि त्रिपुरा सुन्दरी होटल एण्ड लजबाट १३ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई सो होटलको कोठा नं.४०१ मा जुवा खेलिरहेको

Published On : २०८१ आश्विन १६, बुधबार १६:०७
सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो

Published On : २०८१ आश्विन १६, बुधबार १६:००
सुख्खा पहिरोले कन्टेनर डिब्बामा क्षति

रसुवा, १६ असोज । जिल्लाको टिमुरेभन्दा दक्षिण तातोपानी नजिक रोकिएर राखिएका आठ वटा कन्टेनर डिब्बामा सुख्खा पहिरोले क्षति भएको छ । केरूङतर्फ सामान लिन जान पालो कुरेर रोकी राखिएका ती

Published On : २०८१ आश्विन १६, बुधबार १५:३९
बाढी पहिरो पीडितलाई एकीकृत समाजवादीका सासदले १५ दिनको तलव दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बाढी पीडितको लागि सबै सांसद्को आधा महिनाको तलव दिने निर्णय गरेको छ । एकीकृत समाजवादीले संघीय संसद्मा रहेका सबै सांसदले १५ दिनको तलव प्रधानमन्त्री दैवी

Published On : २०८१ आश्विन १६, बुधबार १५:३५
हामी नेपाली ग्लोबलले ट्रष्टी गठन गर्दै, पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने

काठमाडौं, १६ असोज । हामी नेपाली ग्लोबलले ट्रष्टी गठन गर्ने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामाले संस्थालाई बलियो

Published On : २०८१ आश्विन १६, बुधबार १५:३०
बाढीले विद्यालय डुबेपछि प्रतीक्षालयमा पठनपाठन

दमौली (तनहुँ), १६ असोज । देवघाट गाउँपालिका–५ साडेबगरस्थित महादेव आधारभूत विद्यालयको भवन बाढीले डुबाएपछि प्रतीक्षालयमा विद्यार्थी राखेर पठनपाठन सञ्चालन भएको छ । गत बिहीबार रातिदेखि परेको वर्षाका कारण विद्यालय डुबानमा

Published On : २०८१ आश्विन १६, बुधबार १५:२०
स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान !

गण्डकी, १६ असोज । डेङ्गी सङ्क्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता गरेको पाइएको

Published On : २०८१ आश्विन १६, बुधबार १५:१७