Logo
बागेश्वरी मन्दिरको फोहोर व्यवस्थापन भएन

नेपालगन्ज, १६ असोज । यहाँको बागेश्वरी मन्दिर परिसरमा थुप्रिएको फोहोर लामो समयदेखि व्यवस्थापन हुन सकेको छैन । फोहोर व्यवस्थापन नहुँदा मन्दिर क्षेत्रको सौन्दर्य बिग्रनुको साथै दुर्गन्धित हुन थालेको छ ।

Published On : २०८१ आश्विन १६, बुधबार १४:२१
नौ महिनामा भित्रिए आठ लाखभन्दा बढी विदेशी पर्यटक

काठमाडौँ, १६ असोज । सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार

Published On : २०८१ आश्विन १६, बुधबार १४:१७
बाढीपहिरो प्रभावित जिल्लाको कमाण्डर बनाईएका ८ सहसचिव फिल्डमा खटिए

काठमाडौं । गृह मन्त्रालयले अति भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहतका लागि थप समन्वय र सहजीकरण गर्न गठित कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका छन्।

Published On : २०८१ आश्विन १६, बुधबार १४:१६
होटल सङ्घद्वारा राहत कोष स्थापना

काठमाडौँ, १६ असोज । होटल सङ्घ नेपालले बाढी पहिरो पीडितका लागि राहत सहयोग उपलब्ध गराउने भएको छ । देशका विभिन्न स्थानमा हालै आएको वर्षाका कारण बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा

Published On : २०८१ आश्विन १६, बुधबार १४:१५
कर्णालीमा ‘प्रतिबद्ध–तेस्रो’ परियोजना शुभारम्भ

कर्णाली, १६ असोज । कर्णाली प्रदेशस्थित जाजरकोटको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाबाट ‘प्रतिबद्ध–तेस्रो’ परियोजना लागू गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको समन्वय, युरोपियन युनियनको सहयोग, पिपल

Published On : २०८१ आश्विन १६, बुधबार १४:१२
पाथीभराको नाममा सहयोग सङ्कलन रोक्न प्रशासनलाई आग्रह

फुङ्लिङ (ताप्लेजुङ), १६ असोज । पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग सङ्कलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ । क्षेत्र विकास समितिले

Published On : २०८१ आश्विन १६, बुधबार १४:०६
प्रस्तावित प्रधानन्यायाधीश राउतले सुरुमै सुनाए डिभोर्सको कहानी

काठमाडौं, १६ असोज । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ जारी रहेको छ । संसदीय सुनुवाई समितिमा उपस्थित भएर उनले कार्ययोजनासमेत पेश गरिसकेका छन् । उनले परिचयकै क्रममा आफ्नो निजी

Published On : २०८१ आश्विन १६, बुधबार १४:०३
प्रस्तावित प्रधानन्यायाधीश राउतले पेश गरे २४ बुँदे कार्ययोजना

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ सुरू भएको छ। संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरू भएको हो।

Published On : २०८१ आश्विन १६, बुधबार १४:०२
इरानमा अनेकौ यातना भोग्नुपरेको निर्वासित अफगानी शरणार्थीहरूको गुनासो

इस्लाम काला, अफगानिस्तान, १६ असोज । इरानसँग अफगानिस्तानको सीमाबाट अफगानी शरणार्थीहरु बच्चा च्यापेर, आफ्नो सम्पूर्ण सांसारिक सम्पत्ति झोलामा अटाएर स्वदेश फर्किरहेका छन् । प्रत्येक दिन तीन हजार अफगानी जसमध्ये कोही

Published On : २०८१ आश्विन १६, बुधबार १४:००
सहाराविहीन बालबालिकालाई निःशुल्क शिक्षा

तनहुँ, १६ असोज । यहाँको व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर समता विद्यालयले बेसहारा ५५ बालबालिकालाई आवाससहितको निःशुल्क शिक्षा प्रदान गरेको छ । व्यास–७ कलेस्तीस्थित विद्यालयले विपन्न र अभिभावकविहीन बालबालिकालाई उक्त

Published On : २०८१ आश्विन १६, बुधबार १३:५६
उमेर हदको विवाद नमिलेपछि अनेरास्ववियु क्रान्तिकारीको बन्दसत्र स्थगित

काठमाडौं । काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र आजलाई स्थगन गरिएको छ। अब बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन:

Published On : २०८१ आश्विन १६, बुधबार १३:५६
बाढीपीडित भन्छन् ‘कुकुरसँग बित्छ रात’

काठमाडौँ, १६ असोज । हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउँछिन् । रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ । सुतिरहेको बेला कहिले कुकुर आएर

Published On : २०८१ आश्विन १६, बुधबार १३:५१