Logo
अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भाँडभैलो भएपछि बोल्ड निर्णय लिँदै प्रचण्ड, पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास खुमलटारमा बैठक बसिरहेको छ । काठमाडौँ उपत्यकामा उपलब्ध पदाधिकारी बैठकमा सहभागी छन्। उमेरहद विवादका

Published On : २०८१ आश्विन १६, बुधबार १२:३३
अवैध बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही

भक्तपुर, १६ असोज । जिल्ला प्रशासन कार्यालयले विभिन्न औषधि पसल (फार्मेसी)हरुलाई कारबाही गरेको छ । भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय,

Published On : २०८१ आश्विन १६, बुधबार १२:३२
जनता जीवन-मरणको दोसाँधमा हुँदा पनि सरकारले काम गर्न सकेनः चित्रबहादुर केसी (भिडिओसहित)

काठमाडौं, १६ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विपद्को समयमा सरकारले गर्नुपर्ने काम गर्न नसकेको टिप्पणी गरेका छन् । विपद्को बेलामा सबै राजनीतिक दलहरु सत्तापक्ष र प्रतिपक्ष नभनी खोजी,

Published On : २०८१ आश्विन १६, बुधबार १२:३०
संघीयता र धर्म निरपेक्षतामा जनमत सङ्ग्रह गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । संविधान संशोधन गरि धर्म निरपेक्षता र संघीयताबारे जनमत संग्रह गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मंगलबार अधिवक्ताद्धय ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले संयुक्तरुपमा रिट

Published On : २०८१ आश्विन १६, बुधबार १२:१४
बाढी/पहिरो विपत्तिमा गृहमन्त्री लेखकको भूमिकालाई लिएर प्रधानमन्त्री ओली र सभापति देउवाद्धारा प्रशंसा नै प्रशंसा

काठमाडौं, १६ असोज । हालै आएको अविरल वर्षाको कारण देशव्यापी रुपमा बाढी तथा पहिरोको कारण ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्म निधन हुनेको संख्या २२८ पुगेको छ । अझै

Published On : २०८१ आश्विन १६, बुधबार १२:११
विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः अध्यक्ष साह

काठमाडौँ, १६ असोज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले केही दिनअघिको परेको अविरल वर्षापछि आएको बाढीपहिरोपीडित जनतालाई राहत प्रदान गर्ने कार्यमा राज्यका निकायलाई सक्रिय बनाउन सरकारसँग आग्रह गरेका छन्

Published On : २०८१ आश्विन १६, बुधबार १२:०२
इरानद्वारा इजरायलमा मिसाइल आक्रमण

तेहरान, १६ असोज । इरानले पहिलोपटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले बुधबार जनाएको छ । त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मुल्य चुकाउनपर्ने चेतावनी दिएको

Published On : २०८१ आश्विन १६, बुधबार ११:५४
कांग्रेस-एमालेले संविधान संशोधन गरेभने बाहुन, क्षेत्री र टाठाबाठामात्रै निर्वाचित हुन्छन्ः वामदेव गौतम

काठमाडौं, १६ असोज । पूर्व गृहमन्त्री वामदेव गौतमले अहिले संविधान संशोधनको आवश्यक्ता नरहेको बताएका छन् । हिजो (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले

Published On : २०८१ आश्विन १६, बुधबार ११:५१
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ, १६ असोज । चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत

Published On : २०८१ आश्विन १६, बुधबार ११:५०
भारी वर्षाको पूर्वानुमान, सबै संयन्त्रलाई ‘हाइ अलर्ट’ रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ, १६ असोज । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले जल

Published On : २०८१ आश्विन १६, बुधबार ११:४६
छविलाल जोशीको बन्दीप्रत्येक्षीकरण निवेदनमा सुनुवाइ हुँदै, श्रेष्ठ र मुसलमानको इजलासमा पेशी

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोर्खा मिडियाका तत्कालीन प्रवन्ध निर्देशन छविलाल जोशीलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दीप्रत्येक्षीकरण रिटमाआज सुनुवाइ हुँदैछ । सो रिट

Published On : २०८१ आश्विन १६, बुधबार ११:४१
पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल एक्स (ट्विटर) एक पोस्ट गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । साथै आफ्नो

Published On : २०८१ आश्विन १६, बुधबार ११:२९