Logo
प्रधानमन्त्री ओलीको रविलक्षित अभिव्यक्तिः सहकारीको पैसा…लाई मासु पैँचो दिएझैं उफ्री-उफ्री खाए, कारबाही हुन्छ

काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिसहरुले सहकारीको पैसा….लाई मासु पैँचो दिएझैं उफ्री–उफ्री खाएको टिप्पणी गरेका छन् । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सर्वसाधरण

Published On : २०८१ आश्विन १५, मंगलवार १७:२८
जनताका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आव्हान

काठमाडौँ १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैलाई आव्हान गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

Published On : २०८१ आश्विन १५, मंगलवार १७:२१
बाढीपहिरो पीडितलाई राहत रकम वितरण सुरु

काठमाडौँ १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाहरूलाई राहत रकम वितरण सुरु भएको तथा खोज, उद्धारको

Published On : २०८१ आश्विन १५, मंगलवार १७:०३
बाढी पीडितलाई ५० लाख सहयोग उपलब्ध गराउने कर्णाली सरकारको निर्णय

काठमाडौं । कर्णाली प्रदेश सरकारले हालै गएको बाढी र पहिरोबाट प्रभावित बनेका नागरिकहरुको उद्धार र राहतका लागि सरकारले निर्माण गरेको उद्धार कोषमा ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

Published On : २०८१ आश्विन १५, मंगलवार १७:०१
प्रधानमन्त्री ओलीलाई एमाले पार्टी कार्यालय डुबेकोमा चिन्ता

काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले च्यासल छेउमा रहेको पुलका कारण एमाले पार्टी कार्यालय डुबेको बताएका छन् । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले त्यहाँ संरचनाका

Published On : २०८१ आश्विन १५, मंगलवार १७:००
राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोड सहयोग

काठमाडौँ १५ असोज । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार

Published On : २०८१ आश्विन १५, मंगलवार १६:५१
अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु पाँच बेपत्ता

काबुल, १५ असोज । पूर्वी अफगानिस्तानमा आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै पाँच जना अझै पानीमा बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् । प्रान्तीय सूचना

Published On : २०८१ आश्विन १५, मंगलवार १६:४८
चाडपर्वमा उपभोग्य वस्तुको अभाव र मूल्यवृद्धि हुन नदिनेगरि मन्त्री भण्डारी एक्शनमा, बजार पूरै नियन्त्रणमा

काठमाडौं, १५ असोज । उद्या्ेग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफ्नो सक्रियता बढाएका छन् । नेपालीहरु यतिवेला प्राकृतिक विपत्तिको मारमा परेका छन् । यस्तो बेलामा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव

Published On : २०८१ आश्विन १५, मंगलवार १६:४६
प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी दिने उजुरीकर्तासँग समितिले गर्‍यो छलफल

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश प्रकाशमान सिंहविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गरेको छ । मंगलबार समितिको बैठकमा उजुरीकर्तासँग समितिले छलफल गरेको हो ।

Published On : २०८१ आश्विन १५, मंगलवार १६:४५
तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती

चितवन, १५ असोज । केही दिनअघिको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो । नारायणी नदीको जलसतह निकै माथि उक्लियो । तर पनि भरतपुर महानगरभित्र पर्ने अधिकांश नदी किनार क्षेत्रका तटबन्ध

Published On : २०८१ आश्विन १५, मंगलवार १६:३७
दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं, १५ असोज । अदालतले पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलाशले प्रसाईंलाई धरौटीमा छाड्न भनेको हो । उनलाई

Published On : २०८१ आश्विन १५, मंगलवार १६:३४
अदालतको अवहेलना मुद्दा फेश गर्दा कैद बस्नुपरेछ भने पनि तयार छुः बार अध्यक्ष घिमिरे

काठमाडौं, १५ असोज । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषय सर्वोच्च अदालतले आफ्नो विषय बनाउन आवश्यक नरहेको बताएका छन् । आज (मंगलबार) बार एशोसिएशनमा आयोजित पत्रकार सम्मेलनलाई

Published On : २०८१ आश्विन १५, मंगलवार १६:२५