Logo
परराष्ट्रमन्त्री राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

अमेरिका, असोज १५। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा भएको

Published On : २०८१ आश्विन १५, मंगलवार ११:५४
पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । असोज १० देखि १२ गतेसम्म परेको वर्षाले काठमाडौँ उपत्यकासहितका जिल्लामा जनधनको ठुलो क्षति भएपछि

Published On : २०८१ आश्विन १५, मंगलवार ११:५१
पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु

पर्वत, १५ असोज । बडादशैँ लगायतका चाडपर्व नजिकिँदै गएपछि यहाँका स्थानीय तहहरुले अवरुद्ध सडक मर्मत गर्न थालेका छन् । जिल्लाका सातै स्थानीय तहले ग्रामीण सडक सुचारु गर्न उपभोक्ता समिति गठन

Published On : २०८१ आश्विन १५, मंगलवार ११:४६
दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी, छलफलका लागि विभागले बोलायो

काठमाडौं । व्यवसायीहरुले दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने भएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघले अविरल वर्षात्का कारण सडकहरु बन्द भएको र अवरुद्ध सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि

Published On : २०८१ आश्विन १५, मंगलवार ११:४६
न्याय परिषद्को विरुद्ध बोल्दा अदालतको अवहेलना हुँदैन, म मुद्दा फेश गर्न तयार छुः बार अध्यक्ष घिमिरे (भिडियोसहित)

काठमाडौं, १५ असोज । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आलोचना नसुन्ने हो भने प्रधानन्यायाधीश नरहने गरी न्याय परिषद्को व्यवस्था हुनुपर्ने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता

Published On : २०८१ आश्विन १५, मंगलवार ११:३८
ललितपुरमा वर्षाजन्य विपद्ः थप छ जनाको शव भेटियो

पाटन (ललितपुर), १५ असोज । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी

Published On : २०८१ आश्विन १५, मंगलवार ११:३१
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी: श्रीमतीसँगका झगडियादेखि कांग्रेसप्रति बफादार बनेर हत्या अभियुक्तलाई छाडेकोसम्म

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध संसदीय समितिमा ६ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ विषेश समितिले दिएको १० दिननको समयमा विभिन्न ६ वटा

Published On : २०८१ आश्विन १५, मंगलवार ११:२१
तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, असोज १५ । नेपाली बजारमा आजपनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १०० रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी

Published On : २०८१ आश्विन १५, मंगलवार ११:१७
रजनीकान्तको मुटुमा समस्या, आजै शल्यक्रिया गरिने

काठमाडौं, असोज १५ । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन्। मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गएराति चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ। पेट दुखेपछि उनलाई भर्ना गरिएको बताइएको छ।

Published On : २०८१ आश्विन १५, मंगलवार १०:४८
पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर

कमलामाई (सिन्धुली), १५ असोज । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए । गत शुक्रबार

Published On : २०८१ आश्विन १५, मंगलवार १०:४३
नवलपरासीको दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो

काठमाडौं । पश्चिम नवलपरासीको जङ्गलमा बाटो भासिएपछि पूर्ण रुपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग एकतर्फी खुलेको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग भासिएको थियो ।

Published On : २०८१ आश्विन १५, मंगलवार १०:४१
परराष्ट्रमन्त्री डा राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

वाशिङ्गटनडिसी (अमेरिका), १५ असोज । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा

Published On : २०८१ आश्विन १५, मंगलवार १०:३२