Logo
सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति

कमलामाई (सिन्धुली), १५ असोज । वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले

Published On : २०८१ आश्विन १५, मंगलवार ०९:५७
टी–२० श्रृंखला : आज नेपाल र क्यानडाबीच खेल हुँदै

काठमाडौं, असोज १५ । ओमानसम्मिलित टी–२० आई त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ । क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति पौने

Published On : २०८१ आश्विन १५, मंगलवार ०९:५४
कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं, असोज १५ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको

Published On : २०८१ आश्विन १५, मंगलवार ०९:५१
दाउन्नेको सडक एकतर्फी सुचारु

काठमाडौं, असोज १५ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको सडक एकतर्फी सुचारु भएको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका-४ दाउन्ने जंगल खुर्सानीखोलामा अबिरल बर्षाको कारण सडक भासिनुका साथै हाईटेन्सन लाईनको पोल

Published On : २०८१ आश्विन १५, मंगलवार ०९:४६
बाढीबाट पुल भासिदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित

सप्तरी, असोज १५ । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ । साथै भारतसँग जिल्लालाई जोड्ने प्रमुख सो सडक

Published On : २०८१ आश्विन १५, मंगलवार ०९:३१
दुई सय वर्ष पुरानो रानीपौवाको धर्मशाला जीर्ण

म्याग्दी, असोज १५ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथमा दुई दशकअघिसम्म यातायात, होटल तथा लजको सुविधा थिएन । तीर्थयात्रामा जाँदा खाने र

Published On : २०८१ आश्विन १५, मंगलवार ०९:०५
काभ्रेमा बाढी–पहिरोले चार जनाको मृत्यु, १० जना बेपत्ता

काठमाडौं, असोज १५ । तीन दिनदेखिको अविरल वर्षाका कारण यहाँ विभिन्न स्थानमा बाढी–पहिरोले ठूलो जनधनको क्षति भएको छ । बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छभने १० जना बेपत्ता भएका

Published On : २०८१ आश्विन १५, मंगलवार ०८:४६
 मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कैलाली, असोज १५ । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुई जनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको

Published On : २०८१ आश्विन १५, मंगलवार ०८:१८
राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं, असोज १५ । आज संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ । अहिले बिहान साढे ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार

Published On : २०८१ आश्विन १५, मंगलवार ०८:१६
एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, असोज १५ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन्। बैठक अहिले बिहान ११ बजे

Published On : २०८१ आश्विन १५, मंगलवार ०८:१०
३ महिनादेखि अधिकांश ग्रामीण सडक ठप्प

बागलुङ, १५ असोज। बागलुङका अधिकांश ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध छन् । वर्षात्का कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका सडक वर्षा नरोकिंदा स्थानीय तहले खुलाउन सकिरहेका छैनन् । चार

Published On : २०८१ आश्विन १५, मंगलवार ०८:०६
मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछुः मन्त्री यादव

काठमाडौं, १५ असोज । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताएका छन् ।सोमबार मन्त्रालयमा मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, संघर्ष समितिका प्रतिनिधि, संघीय सरकारका

Published On : २०८१ आश्विन १५, मंगलवार ०७:३९