Logo
परराष्ट्रमन्त्री डा राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

वाशिङ्गटनडिसी (अमेरिका), १५ असोज । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा

Published On : २०८१ आश्विन १५, मंगलवार १०:३२
सडक यातायात क्रमशः सहजतातर्फ

काठमाडौँ, १५ असोज । केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ । धादिङको झयाप्ले खोलाको

Published On : २०८१ आश्विन १५, मंगलवार १०:२८
बाढीपहिरोको असर : निर्माणाधीन बुर्तिबाङ सबस्टेशनको संरचना उच्च जोखिममा

ढोरपाटन (बागलुङ), १५ असोज । भारी वर्षाका कारण पहिरोले एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको पर्खाल बगाएको छ । पहिरोले ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित सबस्टेशनको पर्खाल बगाउँदा साढे एक करोडको क्षति

Published On : २०८१ आश्विन १५, मंगलवार १०:२४
सुलिकोटद्वारा अभिभावकविहीन बालबालिकालाई लत्ताकपडा वितरण

गोरखा, १५ असोज । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले दसैँका अवसरमा अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ । गाउँपालिकाले सञ्चालन गर्दै आएको निःशुल्क छात्रावासमा बसेर पठनपाठन गर्दै आएका अभिभावकविहीन बालबालिकालाई

Published On : २०८१ आश्विन १५, मंगलवार १०:२२
सडकमार्ग अवरुद्ध भएपछि हवाई उडानमा नयाँ रेकर्ड, एकैदिन साढे पाँच सय उडान

काठमाडौं, असोज १५ । संघीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न

Published On : २०८१ आश्विन १५, मंगलवार १०:१७
पहिरोले खानेपानी पाइपमा क्षति पुर्‍याउँदा पानी वितरण प्रभावित

दमौली (तनहुँ), १५ असोज । बिहीबार रातिदेखि परेको अविरल वर्षाले व्यास नगरपालिका–१ स्थित भादगाउँ खिरखादी खानेपानी आयोजनाअन्तर्गत मुहानमा मुख्य पाइपमा क्षति पुगेको छ । निरन्तरको वर्षापछि आएको बाढीले व्यास–१३ जब्दारीस्थित

Published On : २०८१ आश्विन १५, मंगलवार १०:१३
बाढीपहिरो: काभ्रेमा मात्र ६२ जनाको मृत्यु, चार जना अझै बेपत्ता, खानेपानी आपूर्तिमा समस्या

काभ्रेपलाञ्चोक । केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् । मृतक ६२ जनामध्ये एक विदेशी

Published On : २०८१ आश्विन १५, मंगलवार १०:१२
सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति

इनरुवा (सुनसरी), १५ असोज । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब ४० हजार खर्च गरेका

Published On : २०८१ आश्विन १५, मंगलवार १०:०९
विपत्तिमा उर्जामन्त्री खड्काको लोभलाग्दो सक्रियता, देशव्यापी रुपमा अवरुद्ध विद्युत आपूर्ति सहज

काठमाडौं, १५ असोज । उर्जामन्त्री दीपक खड्काले हालैको बाढी तथा पहिरोले निम्त्याएको विपत्तिसँग जुध्नको लागि सक्रिय भूमिका खेलेका छन् । देशव्यापी रुपमा बाढी तथा पहिरोले निम्त्याएको उर्जा क्षेत्रको संकटलाई तत्कालै

Published On : २०८१ आश्विन १५, मंगलवार १०:०५
बागमती प्रदेश सरकार राहत वितरणमा जुट्यो

मकवानपुर (हेटौँडा), १५ असोज । यही असोज १० देखि परेको वर्षाका कारण बाढीपहिरोले बितण्डा मच्चाएपछि बागमती प्रदेश सरकारले विपद्बाट खोज, उद्धार र प्रतिकार्यका लागि ६५ लाख पठाउने निर्णय गरेको छ

Published On : २०८१ आश्विन १५, मंगलवार १०:०४
सर्वोच्चको न्यायाधीशमा सिफारिस पाण्डे र निरौलाविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको हो

Published On : २०८१ आश्विन १५, मंगलवार १०:०२
मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन

मन्थली (रामेछाप), १५ असोज । जिल्लाको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको भएको छ । शनिबार आएको बाढी, पहिरोले ढल्केवर र लामोसाँघुबाट ल्याएको विद्युत्को दुवैतिरको खम्बा ठाउँठाउँमा

Published On : २०८१ आश्विन १५, मंगलवार ०९:५९