Logo
अन्तरिक्षमा फसेका दुई यात्रीको ‘स्पेसएक्स मिशन’ सँग भेट

वासिङ्टन, १४ असोज । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउने ‘स्पेसएक्स मिसन’ को ‘ड्रयागन क्याप्सुल’ इनटरनेशनल स्पेस स्टेसन (आइएसएस) सँग जोडिएको छ। फाल्कन ९ रकेटले फ्लोरिडाको केप

Published On : २०८१ आश्विन १४, सोमबार १४:४४
रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी

मस्को, १४ असोज । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार मस्कोले युद्धको तेस्रो वर्षमा युक्रेनका लागि तय गरेका सबै लक्ष्यहरू पूरा गर्ने बताएको छ । सत्य आफ्नो पक्षमा रहेको दावी गर्दै

Published On : २०८१ आश्विन १४, सोमबार १४:४२
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा

लुम्बिनी, १४ असोज । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई

Published On : २०८१ आश्विन १४, सोमबार १४:३१
सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश राउतको सुनुवाइ असोज १६ मा हुने, भोलि उजुरीकर्तासँग छलफल गर्ने

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतको सुनुवाइ असोज १६ गते गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Published On : २०८१ आश्विन १४, सोमबार १४:२५
पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना

काठमाडौँ, १४ असोज (रासस) । नेपालमा सवारीसाधनको सङ्ख्या साढे चार लाखभन्दा बढी पुगिसकेको छ । त्यसैगरी सवारीसाधनको भित्रिने क्रम प्रत्येक वर्ष १० देखि १७ प्रतिशतका दरले वृद्धि भइरहेको छ ।

Published On : २०८१ आश्विन १४, सोमबार १४:२४
वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना

काठमाडौँ, १४ असोज । आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका)ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन

Published On : २०८१ आश्विन १४, सोमबार १४:१८
तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण

तनहुँ, १४ असोज । तनहुँको म्याग्दे गाउँपालिकाले दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरेको छ । कृषि उपज भण्डारण गर्न सहज बनाउने उद्देश्यले म्याग्दे–३ मा चिस्यान केन्द्र निर्माण

Published On : २०८१ आश्विन १४, सोमबार १४:०४
प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन

काठमाडौँ, १४ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्नेतर्फ सचेत हुँदै मातहतका निकायलाई कडाइ गरेर प्रभावकारी

Published On : २०८१ आश्विन १४, सोमबार १४:०१
जुगलको तेगा पहिरोमा परेका सात जनाको खोजी जारी

चौतारा (सिन्धुपाल्चोक), १४ असोज । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परेका सातजना अझै बेपत्ता छन् । शुक्रबार तेम्बाथाङबाट गाउँ हिँडेका सातै जना सम्पर्कविहीन भएको वडाध्यक्ष लक्ष्मण लामा

Published On : २०८१ आश्विन १४, सोमबार १३:५९
ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती

गण्डकी, १४ असोज । ज्येष्ठ नागरिकको हकलाई संविधानमा मौलिक हकका रुपमा राखिएको छ । नेपालको संविधानसँगै २०६३ सालमा आएको ज्येष्ठ नागरिक ऐन र २०६८ मा आएको नियमावलीले स्पष्ट रुपमा नै

Published On : २०८१ आश्विन १४, सोमबार १३:५५
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट

राँझा (बाँके), १४ असोज । बाँकेमा द्वन्द्वकालमा विस्थापित भएका छोटी भन्सार हालसम्म पनि पुनःस्थापना नहुँदा राजस्व चुहावट हुने गरेको छ । नरैनापुर, डुडुवा र जानकी गाउँपालिकासँग सीमा जोडिएका भारतीय नाकामा

Published On : २०८१ आश्विन १४, सोमबार १३:४८
जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला, १४ असोज । जिल्लामा आज कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रदेशकै धार्मिकस्थल रहेको यहाँको चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो तान्ने

Published On : २०८१ आश्विन १४, सोमबार १३:४४