Logo
बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

काठमाडौँ, १४ असोज । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण तीन करोड बराबरको क्षति भएको छ । पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन

Published On : २०८१ आश्विन १४, सोमबार १६:४१
नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी

काठमाडौं, १४ असोज । सर्वोच्च अदालत प्रशासनले नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ताको तयारी गरेको छ। घिमिरेले केही दिनअघि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेन गरेर न्यायाधीश

Published On : २०८१ आश्विन १४, सोमबार १६:३७
मधेस प्रदेशका प्रमुखसमक्ष अख्तियारको प्रतिवेदन पेस

धनुषा, १४ असोज । मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले ३४औँ वार्षिक प्रतिवेदन पेस गरेको छ । कार्यालयका प्रमुख सह-सचिव रामबहादुर कुरुवाङ्गले आज

Published On : २०८१ आश्विन १४, सोमबार १६:२७
प्रधानमन्त्री ओली स्वदेश फिर्ता, आजै मन्त्रिपरिषद्को बैठक बस्ने

काठमाडौं । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । धानमन्त्रीको भ्रमण टोलीमा पत्नी

Published On : २०८१ आश्विन १४, सोमबार १६:२५
दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

काठमाडौँ, १४ असोज । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ

Published On : २०८१ आश्विन १४, सोमबार १६:२४
अमेरिकी दूतावासले भन्यो : नेपाली जनताको दिगो र समृद्ध भविष्य सुनिश्चित् गर्न मिलेर काम गर्नेछौं

काठमाडौं, १४ असोज । नेपालस्थित् अमेरिकी दूतावासले नेपाली जनताको दिगो र समृद्ध भविष्य सुनिश्चित् गर्न मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ। संयुक्त राष्ट्र संघको ७९औं महासभामा सहभागी भएका नेपालका प्रधानमन्त्री

Published On : २०८१ आश्विन १४, सोमबार १६:२०
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए

काठमाडौँ, १४ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा

Published On : २०८१ आश्विन १४, सोमबार १६:१७
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सोमबार बसेको समितिको बैठकले निरौला र

Published On : २०८१ आश्विन १४, सोमबार १६:१५
विपद् प्रभावितहरुको उद्धार, राहत र स्वास्थ्योपचारमा जुट्न सरकारलाई मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो एवम् डुवानका घटनामा परी हालसम्म १९२ जनाको मृत्यु भएको, ३० जना बेपत्ता भएका र १९४ जना व्यक्ति

Published On : २०८१ आश्विन १४, सोमबार १६:०७
धितोपत्र बजार : कारोबार तीन महिनायताकै न्यून

काठमाडौँ, १४ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले

Published On : २०८१ आश्विन १४, सोमबार १६:०४
माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने

काठमाडौँ, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम

Published On : २०८१ आश्विन १४, सोमबार १५:५९
पहिरोले भैंसे–भीमफेदी सडक अवरुद्ध

मकवानपुर, १४ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा पहिरोका कारण भैँसे–भीमफेदी सडक अवरुद्ध बनेको छ । आज बिहान खसेको पहिरोका कारण उक्त सडकमा यातायात सेवा अवरुद्ध भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष

Published On : २०८१ आश्विन १४, सोमबार १५:५२