Logo
दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी

सुदूरपश्चिम, १४ असोज । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीबीच कैलाली–कञ्चनपुरसँग जोडिएको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा अवाञ्छित र आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी भएको छ ।

Published On : २०८१ आश्विन १४, सोमबार १५:४९
कैलालीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन

अत्तरिया (कैलाली), १४ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका चार पालिकामा ‘माछा जोन’ कार्यक्रम सञ्चालन

Published On : २०८१ आश्विन १४, सोमबार १५:४३
बाढीको कहर: २० वटा राजमार्ग पूर्णरूपमा बन्द, जनशक्ति नहुँदा सूचारू हुन समय लाग्ने

काठमाडौं । शुक्रबार र शनिबार परेको अविरल वर्षात्का कारण देशभरका २० वटा राजमार्ग हाल पनि पूर्ण रुपमा अवरुद्ध रहेको छ । नेपाल प्रहरीका अनुसार काठमाडौं हेटौंडा जोड्ने सिस्नेरी सडकसहितका २०

Published On : २०८१ आश्विन १४, सोमबार १५:४१
सहकारी ठगी प्रकरणः बाग्लुङ अदालतमा देवकुमार नेपालीको बयान जारी

काठमाडौं, १४ असोज । सहकारी ठगी प्रकरणमा फरार रहेर १६ महिनापछि पक्राउ परेका देवकुमार नेपालीलाई बाग्लुङ जिल्ला अदालतमा उपस्थित गराइएको छ । आज बाग्लुङ जिल्ला अदालतमा उपस्थित गराएर उनको बयान

Published On : २०८१ आश्विन १४, सोमबार १५:३१
इयूका विदेशमन्त्रीहरूको बैठक ब्रसेल्समा, लेबनानबारे छलफल हुने

ब्रसेल्स, १४ असोज । इजरायलले लेबनानमा हवाई आक्रमण जारी राखेका बेला युरोपेली विदेशमन्त्रीहरू लेबनानको अवस्थाबारे सोमबार आपतकालीन वार्ता गर्ने ब्रसेल्सले जनाएको छ । इजरायली आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्यु

Published On : २०८१ आश्विन १४, सोमबार १५:३०
सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई थुनामुक्त गर्न सर्वोच्चद्धारा अस्वीकार

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । आइतबार जोशीको हकमा उनका छोरा तथा अधिवक्ता

Published On : २०८१ आश्विन १४, सोमबार १५:२८
कास्कीको बैदाम प्रहरी चौकीले १५ दिन गैरकानुनी थुनामा राखेको पीडित महतको आरोप, मानव अधिकार आयोगको उजुरी फिर्ता लिन दवाब

काठमाडौं, १४ असोज । रोयल काठमाडौं ट्राभलका सवारीचालक लोकबहादुर महतले कास्की प्रहरी, वैदाम बृत्तले आफूलाई गैरकानुनी थुनामा राखेको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले

Published On : २०८१ आश्विन १४, सोमबार १५:२४
रौतहटमा बाढीले दुई जनाको मृत्यु, पाँच हजार ५९५ विस्थापित

वीरगञ्ज (पर्सा) १४ असोज । अविरल वर्षासँगै गएको बाढीले रौतहतमा दुई जनाको मृत्यु भएको छभने डुबानका कारण पाँच हजार ५०० भन्दा बढी विस्थापित भएका छन् । प्रहरीकानुसार बाढी तथा डुबानका

Published On : २०८१ आश्विन १४, सोमबार १५:०६
२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि

गण्डकी, १४ असोज । झरी थामिएपछि आज घमाइलो बिहानमा मनहरि भण्डारी गोठबाट गाई दुहेर घर फर्कदैँ थिए । यत्तिकैमा हामीले उनलाई सोध्यौँ, “गाईले कति दूध दिन्छ बुबा ?” ६० वर्षीय

Published On : २०८१ आश्विन १४, सोमबार १५:०२
अखिल क्रान्तिकारीको महाधिवेशनमा रमिता, कुर्सी हानाहानमा उत्रिए पूर्व मुख्यमन्त्रीका छोरा

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा कुर्सी हानाहान भएको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद हुँदा नेताहरु कुर्सी हानाहानमा उत्रिएका हुन् ।

Published On : २०८१ आश्विन १४, सोमबार १४:५८
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस

गण्डकी, १४ असोज । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष २०८०/८१ को ३४औँ वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा

Published On : २०८१ आश्विन १४, सोमबार १४:५६
मीनबहादुर गुरुङले बाढी/पहिरो पीडितलाई एक करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने घोषणा

काठमाडौं, १४ असोज । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा परोपकार मीनबहादुर गुरुङले बाढी तथा पहिरो पीडितको लागि सहयोगको घोषणा गरेका छन् । उनले पीडितहरुको लागि १ करोड ११ लाख ११ हजार

Published On : २०८१ आश्विन १४, सोमबार १४:४६