Logo
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, असोज १४। आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दिउँसो १ बजे संसदीय सुनुवाइ समितिको बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण

Published On : २०८१ आश्विन १४, सोमबार १०:०२
मन्त्री सुडीद्वारा उद्धार, राहत र पुनःस्थापनका लागि आग्रह

काठमाडौँ, १४ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बाढीपहिरो र डुबानमा परेकालाई तत्काल उद्धार, राहत र पुनःस्थापनामा सहयोग पु¥याउन गैरसरकारी सङ्घसंस्थाहरुलाई आग्रह गरेका छन् ।

Published On : २०८१ आश्विन १४, सोमबार १०:००
मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन

महेन्द्रनगर (धनुषा), १४ असोज । मधेस प्रदेश सरकारले अविरल वर्षाले पु(याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एकरएक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ । मधेसमा

Published On : २०८१ आश्विन १४, सोमबार ०९:५७
प्रधानमन्त्री नेपालमा अवतरण भएलगत्तै मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं असोज १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे लगत्तै पाँच बजे मन्त्रिपरिषद् बैठक

Published On : २०८१ आश्विन १४, सोमबार ०९:४१
खुल्यो पहिरो खसेर अवरुद्ध तीन मुख्य सडक

काठमाडौं असोज १४ । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन

Published On : २०८१ आश्विन १४, सोमबार ०९:२४
बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत प्रदान गर्न अध्यक्ष नेपालद्वारा माग

काठमाडौं, असोज १४ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अविरल वर्षाबाट प्रभावितलाई उद्धार, राहतमा थप क्रियाशील हुन आफ्ना स्थानीय तहका पार्टीपङ्क्तिलाई आह्वान गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

Published On : २०८१ आश्विन १४, सोमबार ०८:३२
बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

काठमाडौं, असोज १४।अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार

Published On : २०८१ आश्विन १४, सोमबार ०७:५०
कोशी ब्यारेजको पुलमा २५ घण्टापछि यातायात सुचारु

सप्तरी, असोज १४ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट यातायात सुचारु गरिएको छ । कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका

Published On : २०८१ आश्विन १४, सोमबार ०७:३३
रामेछाप–सिन्धुली वैकल्पिक मार्गबाट यातायात सञ्चालन

रामेछाप, असोज १४ । सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा मन्थली–पकरवास–भीरपानी सडकखण्ड मर्मत गरी आइतबार साँझबाट यातायात सञ्चालनमा आएको छ । मन्थलीबाट गाइखुरा

Published On : २०८१ आश्विन १४, सोमबार ०७:२६
दुई दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस’

काठमाडौं, असोज १४ । जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार गरी दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ । बाढीसम्बन्धी जानकारी दिन र

Published On : २०८१ आश्विन १४, सोमबार ०७:२३
खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद

खोटाङ, असोज १४ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन् । ३८ घरमा आंशिकरुपमा क्षति पुगेको छ । दुई जना घाइते भएका छन् । मानवीय

Published On : २०८१ आश्विन १४, सोमबार ०७:२१
विद्युत् खम्बामा क्षति हुँदा एक हजार पाँच सय घरधुरी अन्धकारमा

तनहुँ, असोज १४ । बिहीबारदेखि परेको वर्षाका कारण यहाँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध भएको छ । वर्षासँगै

Published On : २०८१ आश्विन १४, सोमबार ०७:१७