Logo
प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

काठमाडौं, असोज १४ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल आईपुग्दैछन्। आइतबार साँझ उनी संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका

Published On : २०८१ आश्विन १४, सोमबार ०७:१३
भत्किन थाले नदीले डुबाएका कच्ची घर

बरहथवा (सर्लाही), असोज १४ । सर्लाहीको विभिन्न स्थानीय तहमा बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थालेका छन् । शनिबार बाढीपछि डुबानमा परेको बरहथवा नगरपालिका–१५, हरपुर्वाका उमेश यादवको कच्ची घर भत्कियो

Published On : २०८१ आश्विन १४, सोमबार ०६:४४
उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौं, असोज १४ । काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ

Published On : २०८१ आश्विन १४, सोमबार ०६:४१
३२ देशका लागि बडादसैँको टीकाको सार्वजनिक, कुन देशमा कहिले?

काठमाडौं, असोज १४ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा

Published On : २०८१ आश्विन १४, सोमबार ०६:३६
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, असोज १४ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र

Published On : २०८१ आश्विन १४, सोमबार ०६:३०
यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं, असोज १४ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । उक्त प्रभावका कारण आज

Published On : २०८१ आश्विन १४, सोमबार ०६:२७
‘टी ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

क्यानडामा जारी त्रिकोणात्मक टी ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत गए राति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।

Published On : २०८१ आश्विन १४, सोमबार ०६:२२
आज असोज १४ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

श्री शाके १९४६ । बि स २०८१ साल असोज १४ गते सोमबार । इश्वी सन २०२४ सेप्टेम्बर ३० तारीख । आश्विन कृष्ण पक्ष त्रयोदशी तिथी । १९ः१६ बजेपछि चतुर्दशी। मघा

Published On : २०८१ आश्विन १४, सोमबार ०६:१६
मौसमबारे जानकारी हुँदा पनि सरकारले पूर्वतयारी गरेनः माओवादी उपमहासचिव बस्नेत

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले मौसमबारे पूर्व जानकारी हुँदा पनि सरकारले सम्भावित विपत्तिको बारेमा पूर्व तयारी गर्न चुकेको टिप्पणी गरेका छन् । आज (आइतबार)

Published On : २०८१ आश्विन १३, आईतवार २०:२८
मुटु रोग सचेतनाका लागि नेपाल मेडिसिटी बयोधा अस्पतालद्वारा वीरगञ्जमा फ्यास मबको आयोजना

काठमाडौं, १३ असोज । विश्व मुटु दिवस (२९ सेप्टेम्बर) को उपलक्ष्यमा वीरगंजका विभिन्न स्थानमा नेपाल मेडिसिटी बयोधा अस्पतालका स्वास्थ्यकर्मीहरुले फ्यास मब सहित सचेतना कार्यक्रमको आयोजना गरेको छ । अस्पतालका स्वास्थ्यकर्मीहरुले

Published On : २०८१ आश्विन १३, आईतवार २०:०९
झ्याप्ले खोला दुर्घटना अपडेटः अहिलेसम्म ३५ जनाको शव निकालियो

काठमाडौँ, १३ असोज । यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो । यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी चल्न पाएका थिएनन् । अवरोध छिचोल्दै काठमाडौँतर्फ आउँदै गरेका

Published On : २०८१ आश्विन १३, आईतवार १९:२६
जसपा नेपालको प्रचार विभाग प्रमुखमा पूर्ण बस्नेत

काठमाडौं, १३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पूर्ण बस्नेतले पाएका छन् । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बस्नेतलाई प्रमुखको जिम्मेवारी तोकेको

Published On : २०८१ आश्विन १३, आईतवार १८:५७