Logo
विपद्को बेला एयरलाइन्सहरुले भाडा दोब्बर बनाएर कालाबजारी गरेको राप्रपाको आरोप, कारबाही गर्न माग

काठमाडौं, १३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले एयरलाइन्स कम्पनीहरुले विपद्को बेला भाडा दर बढाएर कालोबजारी गरेको आरोप लगाएका छन् । आज

Published On : २०८१ आश्विन १३, आईतवार १८:४८
सर्वदलीय बैठकः बाढी-पहिरो प्रभावितलाई उचित वासस्थान, खाद्यन्नसहित राहत सामग्री उपलब्ध गराउने निर्णय

काठमाडौं, १३ असोज । सरकारले अविरल वर्षामा प्रभावित भएका र घाइते भएकाहरुलाई तत्काल उद्दार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । आज

Published On : २०८१ आश्विन १३, आईतवार १८:१६
उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह

विराटनगर, १३ असोज । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले बाढीपहिरो तथा डुबानजन्य विपद््लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनःस्थापनामा जुट्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी

Published On : २०८१ आश्विन १३, आईतवार १७:५९
कांग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसका सङ्घीय सांसदले विपद्को घडीमा राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकले यही असोज ११

Published On : २०८१ आश्विन १३, आईतवार १७:४५
उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह

काठमाडौँ, १३ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई अनुरोध गरेका छन्।

Published On : २०८१ आश्विन १३, आईतवार १७:३६
हवाई टिकटको अधिकतम मूल्य नलिने सङ्घको निर्णय

काठमाडौँ, १३ असोज । विमान कम्पनीहरुले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महङ्गो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना

Published On : २०८१ आश्विन १३, आईतवार १७:३५
अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ

काठमाडौँ, १३ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सडक यथाशीघ्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुनिलबाबु ढकालले मातहतका निकायमार्फत

Published On : २०८१ आश्विन १३, आईतवार १७:२९
अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनः विधानमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन जारी रहेको छ । गत असोज १० गते पूर्व

Published On : २०८१ आश्विन १३, आईतवार १७:२५
पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान

भोजपुर, १३ असोज । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ‘हेर्ने कथा’का पात्र प्रकाश तामाङलाई जग्गा उपलब्ध गराएका छन् । उनले भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल

Published On : २०८१ आश्विन १३, आईतवार १७:२४
स्वास्थ्य बिमाका क्षेत्रका समस्या समाधान गर्न सुझाव समिति गठन

काठमाडौँ, १३ असोज । स्वास्थ्य बिमाका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सुझाव दिन समिति गठन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट डा शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति

Published On : २०८१ आश्विन १३, आईतवार १७:१८
दशैं बोनस रोक्न प्रभु साहको माग

काठमाडौं, १३ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले चाडपर्व वापतको दिइने दशैं बोनस रोकेर बाढीपहिरो पीडितलाई दिनुपर्ने माग गरेका छन् । सिंहदरबारस्थित आजपाको संसदीय

Published On : २०८१ आश्विन १३, आईतवार १७:१५
हवाई भाडा नियन्त्रण गर्न सरकारलाई सुशासन समितिको निर्देशन

काठमाडौँ, १३ असोज । राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका

Published On : २०८१ आश्विन १३, आईतवार १७:१४