Logo
बेपत्ताको खोजी तीव्र बनाई घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसले अविरल वर्षा, बाढी र पहिरोमा परी बेपत्ता भएकाको खोजी तीव्र रुपले गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस कार्यसम्पादन समितिको आजको बैठकले सबै घाइतेको

Published On : २०८१ आश्विन १३, आईतवार १५:१९
बाढीपहिरोले विद्युत्का खम्बामा क्षति, मर्मतसम्भार सुरु

तनहुँ, १३ असोज । तीन दिनदेखि परेको अविरल वर्षापछि गएको पहिरोले तनहुँको विभिन्न स्थानमा विद्युत् खम्बा ढालेर क्षति बनाएको छ । अधिकांश स्थानमा विद्युत् खम्बा ढलेले विद्युत् सेवा अवरुद्ध भएको

Published On : २०८१ आश्विन १३, आईतवार १५:१४
सहकारी ठगी प्रकरण: दिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयर नेपालीलाई काठमाडौं ल्याइयो

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली लाई काठमाडौं ल्याईएको छ । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट शुक्रबारपक्राउ परेका थिए । उनीसँगै सोही

Published On : २०८१ आश्विन १३, आईतवार १४:५६
बाढीको बितण्डा: दुई दिनमा १३२ जनाले गुमाए ज्यान, ६२ जना अझै बेपत्ता, ८६ जना घाइते

काठमाडौं । गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर एक सय ३२ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा आइतबार दिउँसो

Published On : २०८१ आश्विन १३, आईतवार १४:४५
अष्ट्रिया मतदान : दक्षिणपन्थीहरूले कन्जरभेटिभहरूलाई पराजित गर्न सक्ने

भियना, १३ असोज । अस्ट्रियालीमा आइतबार विहान ७ः०० बजेदेखि आम निर्वाचनका लागि मतदान सुरू भएको छ । अष्ट्रियामा ऐतिहासिक जितका लागि अति दक्षिणपन्थी समूहले कन्जरभेटिभलाई पराजित गर्न सक्ने अनुमानबीच आम

Published On : २०८१ आश्विन १३, आईतवार १४:३४
नख्खु बाढीमा दुई जनाको ज्यान बचाउने चणिकलाललाई सुदन किराँतीले गरे सम्मान

काठमाडौं । शनिबार नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको ज्यान बचाउने चणिकलाल तामाङ सम्मानीत भएका छन् । तामाङलाई पूर्व संस्कृति पर्यटनमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता सदन किरातीले डम्फु

Published On : २०८१ आश्विन १३, आईतवार १४:३२
झ्याप्लेखोला पहिरो: थप ५ शव फेला, मृतकको संख्या ३५ पुग्यो, २६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइयो

काठमाडौं । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका४ वटा बसबाट ३५ जनाको शव फेला परेको छ । बिहानसम्म ३० जनाको शव निकालिएकोमा अहिले थप ५ वटा शव फेला

Published On : २०८१ आश्विन १३, आईतवार १४:१९
काठमाडौंमा ११ ब्रान्डका पानीमा कोलिफर्म भएको पुष्टि,२ लाख जरिवाना, बिक्रीमा लगाइयो रोक

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ

Published On : २०८१ आश्विन १३, आईतवार १४:०९
सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वपक्षीय बैठक सुरु भएको छ । सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको हो । बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने जनाइएको

Published On : २०८१ आश्विन १३, आईतवार १४:०४
बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध

तनहुँ, १३ असोज । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा रहेको बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि एक दर्जनबढी स्थानमा पहिरो खस्दा उक्त मार्ग पूर्ण रुपमा अवरुद्ध भएको

Published On : २०८१ आश्विन १३, आईतवार १४:०२
तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता

दोलखा, १३ असोज । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता छन् । शनिबार बिहान गेट कन्ट्रोल गर्नका लागि

Published On : २०८१ आश्विन १३, आईतवार १३:४५
अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु

सेडार की, संयुक्त राज्य अमेरिका, १३ असोज । अमेरिकामा ‘हेलेन’ नामक आँधीका कारण पाँच राज्यमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती भएको छ ।

Published On : २०८१ आश्विन १३, आईतवार १३:४१