Logo
१०० भन्दा बढी युक्रेनी ड्रोन नष्ट गरेको रूसको दाबी

मस्को, १३ असोज । रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १२५ युक्रेनी ड्रोन नष्ट गरेको साथै आक्रमणबाट कुनै क्षति नभएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । “करिब १२५ युक्रेनी ड्रोन

Published On : २०८१ आश्विन १३, आईतवार १३:३९
बाढी,पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने एमालेको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा

Published On : २०८१ आश्विन १३, आईतवार १३:३७
सरकारले सबै सामथ्र्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ, १३ असोज । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामथ्र्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताएका छन् ।

Published On : २०८१ आश्विन १३, आईतवार १३:२३
ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन

पाटन (ललितपुर), १३ असोज । बिहीबारदेखि परेको अविरल वर्षाले ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन भएका छन् । विपत्तिका कारण महाङ्काल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजनको

Published On : २०८१ आश्विन १३, आईतवार १३:१४
क्यानडाबाट सन्दीप लामिछानेको अपिल : अहिले एकअर्काको हात समाउँदै अघि बढ्ने बेला हो

काठमाडौं, १३ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले देशभरि अविरल वर्षाको कारण उत्पन्न भएको विपत्तिको मिलेर सामना गर्नुपर्ने बताएका छन् । क्यानडाबाट सन्देश प्रवाह गर्दै उनले अहिलेको

Published On : २०८१ आश्विन १३, आईतवार १३:१४
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौँ, १३ असोज । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत् गृह,

Published On : २०८१ आश्विन १३, आईतवार १३:११
अमेरिकाबाट निजी हवाई सेवा प्रदायकलाई प्रधानमन्त्रीको निर्देशन: विपदमा हातेमालो गर्नु,भाडा महँगो नलिनू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा उनी हाल अमेरिकाको

Published On : २०८१ आश्विन १३, आईतवार १३:०७
यो दुःखद् घडीमा हामी नेपाली जनताको साथमा छौं : राजदूत छन् सोङ्

काठमाडौं, १३ असोज । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आफू अहिलेको दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका छन् । काठमाडौंमा रहेको हुवावे कार्यालयको निरीक्षण गर्ने क्रममा यस्तो बताएका

Published On : २०८१ आश्विन १३, आईतवार १३:०६
विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने

मोरङ, १३ असोज । ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदै छ । दिवसको अवसरमा आज यहाँ नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने

Published On : २०८१ आश्विन १३, आईतवार १३:०३
सरकारसँग कांग्रेस नेताको माग, ‘रवि र धनराजलाई एकै पटक थुन’

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले सहकारी ठगी प्रकरणमा डामिएका रवि लामिछाने र धनराज गुरुङलाई एकै पटक थुन्न सरकारसँग माग गरेका छन् ।

Published On : २०८१ आश्विन १३, आईतवार १३:०२
हेलिकप्टरमार्फत एक सय ६१ जनाको सकुशल उद्धार, काभ्रेका मात्रै ८३ जना

काठमाडौँं, १३ असोज । गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता

Published On : २०८१ आश्विन १३, आईतवार १२:५३
क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न मन्त्री यादवद्वारा निर्देशन

काठमाडौँ, १३ असोज । खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणालीलाई चुस्तदुरुस्त बनाई आपूर्ति व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आकस्मिक बैठक राखी मन्त्री यादवले तीन

Published On : २०८१ आश्विन १३, आईतवार १२:४८