Logo
साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक

गण्डकी, १३ असोज । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्मिलित गण्डकी प्रदेश सरकारले आज साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित

Published On : २०८१ आश्विन १३, आईतवार १६:०७
प्रदेशको अर्थतन्त्र केन्द्र सरकारको भरमाः मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की), १३ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभावकै कारण प्रदेशले विकास निर्माणको काममा तीव्रता पाउन नसकेको बताएका छन् । अर्थतन्त्रमा सङ्घ सरकारले नियन्त्रण गर्दा प्रदेशकको विकास

Published On : २०८१ आश्विन १३, आईतवार १६:०४
दिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयरलाई काठमाडौं हुँदै बागलुङ लगियो

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली लाई बागलुङ लगिएको छ । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट शुक्रबार पक्राउ परेका थिए । उनीसँगै

Published On : २०८१ आश्विन १३, आईतवार १५:५८
अकबरे खुर्सानी बेचेर छ महिनामै १० लाख आम्दानी

ढोरपाटन (बागलुङ), १३ असोज । बागलुङको गलकोट नगरपालिका–२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे । बसाइँसराइगरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे

Published On : २०८१ आश्विन १३, आईतवार १५:५२
नागरिक विपत्तिमा हुँदा सरकार बेपत्ता भएको भन्दै प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं, १३ असोज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नागरिक प्राकृतिक विपत्तिमा परेको बेलामा सरकार बेपत्ता भएको भन्दै आलोचना गरेका छन् । अविरल वर्षाको कारण देशव्यापी रूपमा

Published On : २०८१ आश्विन १३, आईतवार १५:५१
नेप्से परिसूचक २२ अङ्कले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियो

काठमाडौँ, १३ असोज । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छभने कारोबार रकम पनि घटेको छ । आज परिसूचक २२ दशमलव ३६

Published On : २०८१ आश्विन १३, आईतवार १५:४४
कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न कृषिमन्त्री अधिकारी निर्देशन

काठमाडौँ, १३ असोज ।कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषिक्षेत्रमा भएको क्षति विवरण सङ्कलन गरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन् । शनिबार आएको बाढीले कृषि

Published On : २०८१ आश्विन १३, आईतवार १५:३८
कोसीमा पानीको बहाव घट्दै

राजविराज (सप्तरी), १३ असोज । कोसीमा पानीको बहाव घट्न थालेको छ । कोसी ब्यारेज नियन्त्रण कक्षले बल्ल पानीको बहाव घट्न लागेको जनाएको हो । करिब छ लाख ६१ हजार क्युसेक

Published On : २०८१ आश्विन १३, आईतवार १५:३५
बाढी पहिरोको कहर: रामेछापसँग पूर्णरूपमा टुट्यो यातायातको सम्पर्क

काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षात्का कारण रामेछाप यातयातको पहुँचसँग पूर्णरुपमा विच्छेदमा परेको छ । निरन्तरको वर्षात्का कारण गएको पहिरोले रामेछाप जोड्ने दुवै तर्फका राजमार्ग बन्द भएसँगै यातायातसँग जिल्लाको सम्पर्क

Published On : २०८१ आश्विन १३, आईतवार १५:३१
संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग

रोम, १३ असोज । विश्व खाद्य कार्यक्रमले लेबनानमा जारी द्वन्द्वबाट प्रभावित १० लाख मानिसलाई खाना उपलब्ध गराउन आपतकालीन अभियान सञ्चालन गरेको जनाएको छ । रोमस्थित एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको

Published On : २०८१ आश्विन १३, आईतवार १५:३१
बेलायत : नयाँ नेतृत्व र भावी दिशा तय गर्न कन्जरभेटिभ पार्टी सदस्य बर्मिङ्घममा भेला

लण्डन, १३ असोज । चुनावमा ऐतिहासिक पराजय भोगेका आफ्ना घाउहरूमा मलम लगाउँदै बेलायतको विपक्षी कन्जरभेटिभहरू आइतबार वार्षिक सम्मेलनका लागि भेला भएका छन् । लेबर पार्टीले टोरीलाई सत्ताबाट हटाएको तीन महिनापछि

Published On : २०८१ आश्विन १३, आईतवार १५:२९
बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो

लुम्बिनी, १३ असोज । लुम्बिनी प्रदेशका बाढीपहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पाका बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा

Published On : २०८१ आश्विन १३, आईतवार १५:२४