Logo
राज्यसँग दुरदर्शिता र पोलिसी नहुँदा बाढीमा नागरिकले ज्यान गुमाउनुपर्योः उद्धारकर्ता केसी

काठमाडौं, १३ असोज । विगत दुई दिनदेखि परेको अविरल वर्षका कारण देशभरको जनजीवन कष्टकर बन्यो । बाढी, पहिरोसहित मानवीय क्षति भयो । काठमाडौंमा भएको नदी अतिक्रमणका कारण खोला बस्तीमा पस्यो

Published On : २०८१ आश्विन १३, आईतवार ११:५८
रोशी खोलाको बाढीमा फसेका यात्रु उद्धार गर्न फेरि पठाइयो सेनाको हेलिकप्टर

काठमाडौं । वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोसी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ। यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली

Published On : २०८१ आश्विन १३, आईतवार ११:५३
चणिकलाल तामाङ जसले बचाए नख्खु खोलाले बगाएका दुई जना, विपद व्यवस्थापनमा राज्यसँग मिलेर काम गर्ने चाहना

काठमाडौं, १३ असोज । विगत दुई दिनदेखि परेको अविरल वर्षका कारण देशभरको जनजीवन कष्टकर बन्यो । बाढी, पहिरोसहित मानवीय क्षति भयो । काठमाडौंमा भएको नदी अतिक्रमणका कारण खोला बस्तीमा पस्यो

Published On : २०८१ आश्विन १३, आईतवार ११:४४
राजमार्गका होटलमा कडाइ गर्दै वाणिज्य मन्त्रालय

काठमाडौँ, १३ असोज । वर्षौंदेखिको सडकमा यात्रा गर्ने यात्रुहरुको राजमार्गका होटलको अचाक्लीका विषयमा गरिँदै आएको गुनासोमा यस पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष चाँसो देखाएको छ । सो मन्त्रालयका

Published On : २०८१ आश्विन १३, आईतवार ११:४३
विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न अध्यक्ष दाहालको आह्वान

काठमाडौँ, १३ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न आह्वान गरेका छन्

Published On : २०८१ आश्विन १३, आईतवार ११:४०
झ्याप्लेखोलामा पुरिएको माइक्रोबस चितवनबाट आएको पुष्टि, बिहानदेखि निकालियो १५ जनाको शव

काठमाडौं । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएको माइक्रोबस चितवनबाट काठमाडौं आउँदै गरेको पुष्टि भएको छ । सशस्त्र प्रहरीका अनुसार उक्त हायस चितवनबाट आउँदै गरेको बा ३ ज

Published On : २०८१ आश्विन १३, आईतवार ११:३५
काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेटिकप्टर परिचालन

काभ्रेपलाञ्चोक, १३ असोज । बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ ।

Published On : २०८१ आश्विन १३, आईतवार ११:३३
कांग्रेसले बाढी-पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने

काठमाडौं, असोज १३ । सत्ता साझेदार दल नेपाली कांग्रेसले बाढी तथा पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने भएको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्य

Published On : २०८१ आश्विन १३, आईतवार ११:२८
झ्याप्लेखोला पहिरो अपडेट: थप १० जनाको शव निकालियो

काठमाडौं । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका गाडीबाट थप १० जनाको शव निकालिएको छ । सशस्त्र प्रहरीका अनुासर आइतबार ८ पुरुष र २ महिला गरी १० जनाको

Published On : २०८१ आश्विन १३, आईतवार ११:१९
झ्याप्लेखोला बस दुर्घटना: मृतक १४ मध्ये ८ जनाको पहिचान खुल्यो

काठमाडौं । रुपन्देहीको बुटवलबाट शुक्रवार बिहान काठमाडौं जाँदै गरेको माइक्रो बस धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिँदा ज्यान गुमाउने १४ जनामध्ये ८ जना यात्रुको पहिचान खुलेको छ । लु १ ज ४५७८

Published On : २०८१ आश्विन १३, आईतवार ११:१३
बाढी-पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

काठमाडौं, असोज १३। पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्‍याएको क्षति प्रति दुःख ब्यक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले नेपालीको जीवन गुमेको, घाइते हुनु परेको र आफ्नो

Published On : २०८१ आश्विन १३, आईतवार ११:१२
माओवादी केन्द्रका अध्यक्षद्वारा युद्धस्तरमा पुनःनिर्माणका काम थाल्न अनुरोध

काठमाडौँ, १३ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी,

Published On : २०८१ आश्विन १३, आईतवार ११:११