Logo
‘पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट’

लेखनाथ (कास्की), १३ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट भएको बताएका छन् । पदयात्रा गर्न विदेशी पर्यटकलाई आकर्षित गर्न आवश्यक भएको उनले बताए

Published On : २०८१ आश्विन १३, आईतवार १०:०८
डुबानमा परेपछि सिद्धिस्मृति अस्पतालको सेवा बन्द

भक्तपुर, १३ असोज । हनुमन्ते खोलाको बाढी पसेर क्षति पुर्याएपछि भक्तपुर नगरपालिकाको जगाति आदर्शस्थित सिद्धिस्मृति महिला तथा बाल अस्पतालको सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले शनिबार सूचना जारी गर्दै

Published On : २०८१ आश्विन १३, आईतवार १०:०२
नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा

त्रिवेणी (नवलपरासी), १३ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका

Published On : २०८१ आश्विन १३, आईतवार ०९:५९
देवघाटधाम बाढीको जोखिममा

दमौली (तनहुँ), १३ असोज । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल देवघाटधाम जोखिममा परेको छ । त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीका कारण देवघाटका धार्मिक, शैक्षिक र

Published On : २०८१ आश्विन १३, आईतवार ०९:५५
भीमार्जुनको टिप्पणी : सरकार नामको कुनै चीज यो देशमा छ जस्तो लागेन

काठमाडौं, १३ असोज । वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा. भीमार्जुन आचार्यले अहिले देशमा सरकार नै नभएको टिप्पणी गरेका छन् । उनले मौसमविद्हरुले सम्भावित खतराको जानकारीर चेतावनी समयमै दिँदापनि देशमा भएका

Published On : २०८१ आश्विन १३, आईतवार ०९:५०
ऋषि धमलाद्धारा चणिकलाल तामाङ सम्मानित

काठमाडौं, १३ असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले नख्खु खोलाले बगाएकाहरुको सफल उद्धार गर्ने काभ्रेका चणिकलाल तामाङलाई सम्मान गरेका छन् । हिजो (शनिबार) नै

Published On : २०८१ आश्विन १३, आईतवार ०९:४५
झ्याप्लेखोलामा पुरिएको अवस्थामा बस फेला, तीन दिनदेखि सम्पर्कविहीन बस हुन सक्ने आशंका 

काठमाडौं, असोज १३ । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । पुरिएको अवस्थामा फेला परेकोको बसको नम्बर खुल्न सकेको छैन । अहिले

Published On : २०८१ आश्विन १३, आईतवार ०९:१८
प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित

काठमाडौं, असोज १३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । अध्यक्ष प्रचण्डले अविरल बर्षा,

Published On : २०८१ आश्विन १३, आईतवार ०९:०९
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी

काठमाडौं, असोज १३ । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको

Published On : २०८१ आश्विन १३, आईतवार ०९:०४
गोरखाबाट काठमाडौं आउँदै गरेको बस तीन दिनदेखि सम्पर्कविहीन

काठमाडौं, असोज १३ । शुक्रबार बिहान ८ः०० बजे गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ७ लापुवेशीबाट काठमाडौँका लागि छुटेको दरौँदी यातायात कम्पनी प्रा.लि. को ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस

Published On : २०८१ आश्विन १३, आईतवार ०८:५४
आजदेखि सफा तथा सुकिला नोट साट्न सकिने

काठमाडौं, असोज १३ । यसवर्षको दसैँका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि आजदेखि असोज २२ गतेसम्म सफा तथा सुकिला

Published On : २०८१ आश्विन १३, आईतवार ०८:१३
झ्याप्ले खोलामा पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो

काठमाडौं, असोज १३। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको नागढुंगास्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएका दुई बसबाट १४ जना यात्रुको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा झ्याप्ले खोलामा माइक्रो बसहरु पुरिएका थिए

Published On : २०८१ आश्विन १३, आईतवार ०८:०५