Logo
केपी ओलीबाट प्रचण्डजी र मैले धोका खायौं : माधव नेपाल (भिडिओसहित)

काठमाडौं, १२ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट धोका खाएको बताएका छन्

Published On : २०८१ आश्विन १२, शनिबार १४:०८
सुनकोशीमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल बगायो

काठमाडौं, १२ असोज । अविरल वर्षाका कारण सुनकोशीमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ । बाढीले पक्की पुल नजिकै रहेको झोलुङ्गे पुलसमेत बगाएको छ ।

Published On : २०८१ आश्विन १२, शनिबार १३:५१
बाढी प्रभावित परिवारको उद्धार तथा राहतमा जुट्न कार्यकर्ता पँक्तिलाई प्रभु साहको अपिल

काठमाडौं, १२ असोज । आम जनता पार्टी अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले अविरल बर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा जुटन पार्टीका नेताकार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार

Published On : २०८१ आश्विन १२, शनिबार १३:३०
रामकुमारी झाँक्री एमालेमा जाने भन्ने बेकारको कुरा हो, मलाई विश्वास छैन् : माधव नेपाल

काठमाडौं, १२ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीकी नेतृ रामकुमारी झाँक्री एमालेमा जाने भन्ने कुरालाई बेकारको हल्ला भनेका छन् । उनले झाँक्रीले

Published On : २०८१ आश्विन १२, शनिबार १३:२४
प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, १२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । साथै, उनले प्राकृतिक विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर त्यसको सामना गर्न

Published On : २०८१ आश्विन १२, शनिबार १३:१२
एपीवान टिभीको मुख्यालयमा बाढी पस्यो, सबै प्रसारण बन्द

काठमाडौं, १२ असोज । रामेश्वर थापा मालिक रहेको एपीवान एचडी टेलिभिजनको मुख्यालयमा बाढी पसेको छ । बाढी पसेपछि अहिले सो टिभीको प्रसारण सेवा बन्द भएको जनाईएको छ । हिजो (शुक्रबार)

Published On : २०८१ आश्विन १२, शनिबार १२:५६
विपद् व्यवस्थापनमा काठमाडौं महानगर प्रहरीका १७ वटा टोली परिचालन

काठमाडौं, १२ असोज । काठमाडौं महानगरपालिकाले विपद व्यवस्थापनमा नगर प्रहरीको १७ वटा टोली परिचालन गरेको छ । टोलीमा नगर प्रहरीका अधिकृत र जवान गरी ३ सय जना परिचालित रहेको महानगर

Published On : २०८१ आश्विन १२, शनिबार १२:४१
दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, विहान ३ बजेदेखि लाइन (फोटोफिचर)

काठमाडौं, १२ असोज । आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात विभागसँगको छलफलअनुसार दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला गर्ने निर्णय

Published On : २०८१ आश्विन १२, शनिबार १२:१७
ललितपुरको नख्खु खोलाले बगाएका तीन जनाको उद्धार, एक अझै बेपत्ता

काठमाडौं, १२ असोज । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा बेपत्ता भएका मध्ये तीन जनाको उद्दार गरिएको छ । बाढीमा फसेका उनीहरुले टहराको

Published On : २०८१ आश्विन १२, शनिबार ११:४७
मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा

मकवानपुर, असोज १२। अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय

Published On : २०८१ आश्विन १२, शनिबार ११:४५
हेवा खोलाको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

पाँचथर, असोज १२ । अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको ‘बेलिब्रिज’बगाएको छ । फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिए

Published On : २०८१ आश्विन १२, शनिबार ११:४१
काठमाडौंका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित

काठमाडौं, असोज १२ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकास्थित नदी आसपासका सडक तथा केही मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । काठमाडौँको तीनकुने, गैरीगाउँ, युएनपुल, टेकुस्थित विष्णुमती करिडोर, माइतीघर

Published On : २०८१ आश्विन १२, शनिबार ११:३८