Logo
बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता

काठमाडौं, असोज १२ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ।बाढीपहिरालगायत विपद्‌मा कयौं जना घाइते र बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी

Published On : २०८१ आश्विन १२, शनिबार ११:३२
मुग्लिङ–नारायणगढ खण्डको नौ किलोमा सडक भासियाे

काठमाडौं, असोज १२ । नारायणगढ–मुग्लिङ सडकको नौ किलोमा सडक भासिँदा ठूला सवारी साधनको आवागमनमा पूर्णरूपमा अवरुद्ध भएको छ। सडकको छेउमा भाग २ फिटसम्म भासिएको छ। अझै भासिने क्रम जारी रहेको

Published On : २०८१ आश्विन १२, शनिबार ११:२०
भक्तपुरमा पाँचजना बेपत्ता, खुलेन पहिचान

काठमाडौं, असोज १२ । भक्तपुरमा पाँचजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर उनीहरू बेपत्ता भएका हुन् ।

Published On : २०८१ आश्विन १२, शनिबार ११:१२
बल्खुमा ढलेको रुखमा मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु

काठमाडौं, असोज १२ । त्रिभुवन बिश्व बिद्यालयदेखि बल्खु जाने बाटोमा गएराती ढलेको रुखमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान सोही बाटोबाट जाँदै गरेको प्र। ३-०२-०११८ नम्बरको

Published On : २०८१ आश्विन १२, शनिबार १०:५९
बाढी तथा पहिरोको जोखिममा परेका नागरिकको उद्धारमा सेना परिचालन

काठमाडौँ, असोज १२ । नेपाली सेनाले अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोको जोखिममा परेका नागरिकको उद्धारमा फौज परिचालन गरिएको जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घनकुटाको पाख्रिबास

Published On : २०८१ आश्विन १२, शनिबार १०:५६
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र वन वर्नहार्ट वर्ल्डवाइडबीच मातृ–शिशु स्वास्थ्यमा सहकार्य गर्ने सहमति

अमेरिका, असोज १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको वन वर्नहार्ट वर्ल्डवाइडबीच मातृ–शिशु स्वास्थ्यमा सहकार्य गर्ने विषयमा सहमति भएको छ ।

Published On : २०८१ आश्विन १२, शनिबार १०:५३
हनुमन्ते खोलाले ग्याँसको बुलेट नै बगायो, ग्याँस लिक भएको भन्दै स्थानीय त्रसित

काठमाडौ., असोज १२ । भक्तपुरको हनुमन्ते खोलाले ग्याँसको बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको बुलेट गाडी बाढीमा बग्दै गर्दा ग्याँस लिक भएको पाइएको छ । ग्याँस चुहिँदै बुलेट बगेको

Published On : २०८१ आश्विन १२, शनिबार १०:२१
ललितपुरमा नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता

काठमाडौ., असोज १२ । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र

Published On : २०८१ आश्विन १२, शनिबार १०:१९
अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्र जोखिममा

सङ्खुवासभा, असोज १२ । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको अस्थायी ड्याम (डाइभर्सन टनेल) भरिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ । लगातार पानी परेपछि अरुण नदीमा आएको

Published On : २०८१ आश्विन १२, शनिबार १०:१६
केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बस्दै

काठमाडौं, असोज १२ । गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । मन्त्रालयका अनुसार विहान साढे १० बजेका लागि बैठक बोलाइएको हो । गृहमन्त्री रमेश लेखकले दुई दिनदेखिको अवरिल वर्षाका

Published On : २०८१ आश्विन १२, शनिबार १०:१३
साथीको घरमा सुत्न गएका दुईसहित पहिरोमा पुरिएर चार जनाको मृत्यु

काठमाडौं, असोज १२ । पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम १२ घर भई हाल फिदिम ४ मा अस्थायी वसोवास

Published On : २०८१ आश्विन १२, शनिबार ०९:५४
२८ विद्यार्थीसहित ३३ जना नदीका बिचमा फसे

काठमाडौं, असोज १२ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका २८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबिचमा फसेका छन् । सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको

Published On : २०८१ आश्विन १२, शनिबार ०९:४७