Logo
एपीवान टिभीको मुख्यालयमा बाढी पस्यो, सबै प्रसारण बन्द

काठमाडौं, १२ असोज । रामेश्वर थापा मालिक रहेको एपीवान एचडी टेलिभिजनको मुख्यालयमा बाढी पसेको छ । बाढी पसेपछि अहिले सो टिभीको प्रसारण सेवा बन्द भएको जनाईएको छ । हिजो (शुक्रबार)

Published On : २०८१ आश्विन १२, शनिबार १२:५६
विपद् व्यवस्थापनमा काठमाडौं महानगर प्रहरीका १७ वटा टोली परिचालन

काठमाडौं, १२ असोज । काठमाडौं महानगरपालिकाले विपद व्यवस्थापनमा नगर प्रहरीको १७ वटा टोली परिचालन गरेको छ । टोलीमा नगर प्रहरीका अधिकृत र जवान गरी ३ सय जना परिचालित रहेको महानगर

Published On : २०८१ आश्विन १२, शनिबार १२:४१
दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, विहान ३ बजेदेखि लाइन (फोटोफिचर)

काठमाडौं, १२ असोज । आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात विभागसँगको छलफलअनुसार दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला गर्ने निर्णय

Published On : २०८१ आश्विन १२, शनिबार १२:१७
ललितपुरको नख्खु खोलाले बगाएका तीन जनाको उद्धार, एक अझै बेपत्ता

काठमाडौं, १२ असोज । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा बेपत्ता भएका मध्ये तीन जनाको उद्दार गरिएको छ । बाढीमा फसेका उनीहरुले टहराको

Published On : २०८१ आश्विन १२, शनिबार ११:४७
मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा

मकवानपुर, असोज १२। अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय

Published On : २०८१ आश्विन १२, शनिबार ११:४५
हेवा खोलाको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

पाँचथर, असोज १२ । अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको ‘बेलिब्रिज’बगाएको छ । फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिए

Published On : २०८१ आश्विन १२, शनिबार ११:४१
काठमाडौंका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित

काठमाडौं, असोज १२ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकास्थित नदी आसपासका सडक तथा केही मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । काठमाडौँको तीनकुने, गैरीगाउँ, युएनपुल, टेकुस्थित विष्णुमती करिडोर, माइतीघर

Published On : २०८१ आश्विन १२, शनिबार ११:३८
बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता

काठमाडौं, असोज १२ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ।बाढीपहिरालगायत विपद्‌मा कयौं जना घाइते र बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी

Published On : २०८१ आश्विन १२, शनिबार ११:३२
मुग्लिङ–नारायणगढ खण्डको नौ किलोमा सडक भासियाे

काठमाडौं, असोज १२ । नारायणगढ–मुग्लिङ सडकको नौ किलोमा सडक भासिँदा ठूला सवारी साधनको आवागमनमा पूर्णरूपमा अवरुद्ध भएको छ। सडकको छेउमा भाग २ फिटसम्म भासिएको छ। अझै भासिने क्रम जारी रहेको

Published On : २०८१ आश्विन १२, शनिबार ११:२०
भक्तपुरमा पाँचजना बेपत्ता, खुलेन पहिचान

काठमाडौं, असोज १२ । भक्तपुरमा पाँचजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर उनीहरू बेपत्ता भएका हुन् ।

Published On : २०८१ आश्विन १२, शनिबार ११:१२
बल्खुमा ढलेको रुखमा मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु

काठमाडौं, असोज १२ । त्रिभुवन बिश्व बिद्यालयदेखि बल्खु जाने बाटोमा गएराती ढलेको रुखमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान सोही बाटोबाट जाँदै गरेको प्र। ३-०२-०११८ नम्बरको

Published On : २०८१ आश्विन १२, शनिबार १०:५९
बाढी तथा पहिरोको जोखिममा परेका नागरिकको उद्धारमा सेना परिचालन

काठमाडौँ, असोज १२ । नेपाली सेनाले अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोको जोखिममा परेका नागरिकको उद्धारमा फौज परिचालन गरिएको जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घनकुटाको पाख्रिबास

Published On : २०८१ आश्विन १२, शनिबार १०:५६