Logo

Tag: केपी ओली

२०४६ यता कोइरालापछि लामो अवधि प्रधानमन्त्री बन्न सफल ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ फागुन । वर्तमान सरकारले भोलि फागुन तीन गते आफ्नो दुईवर्षे कार्यकाल पूरा गरी तेस्रो वर्षमा प्रवेश गर्दै छ । विक्रम सम्वत् २०४६ को

विस्तृत पढ्नुहोस
फेरि राजनीतिक अस्थिरताका लागि चलखेल

काठमाडौं । केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएलगत्तै नेपाल कम्युनिष्ट पार्टी र केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारलाई अन्योल र अस्थिरताको भूमरीमा पार्ने ग्राण्ड डिजाइन बन्न थालेको थाहा भएको छ ।

सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेमा कुनै हालतमा छोड्दिन : केपी ओली

माघ १९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको समापन

प्रचण्डलाई अगाडि सारेर माधव-वामदेवले ओलीसँग लिए बदला

काठमाडौं, ८ माघ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अपमानित र उपेक्षित महसूस गरिरहेका ‘एमाले’ नेताहरूले पुष्पकमल दाहाल प्रचण्डलाई अघि सारेर केपी ओलीसँग बदला लिएका छन् । आफ्ना

सभामुखमा ओलीको अडान सुवास

काठमाडौं, २२ पौष । सभामुख चयन गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र औपचारिक रुपमा हलो अड्किएको केही साता बितेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले

प्रचण्ड-देउवा वन टु वन भेटपछि झस्किए ओली

काठमाडौं, २१ पौष । पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापतिबीच विरलै भेट हुनेगरेको छ । संसदीय चुनावअघि माओवादीले काँग्रेससँगको गठबन्धन तोडेपछि दुई नेताबीच तीनपटक मात्र

नेकपामा गुटबन्दी मौलाउँदै, ओली–दाहाल–नेपालबीच प्रतिस्पर्धा

पुष २०, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गुटगत राजनीति थप मौलाएको छ । यसअघि विशेष गरी पार्टीभित्र देखिएको ३ गुट पछिल्लो समय केही संख्यामा बढेको देखिएको हो

सभामुख पदले ओली-प्रचण्ड विवाद, पूर्व एमाले र पूर्व माओवादीबीच कित्ताकाट

काठमाडौं, १८ पौष । नेपाल कम्युनिष्ट पार्टीभित्र सभामुख कस्लाई बनाउने विवादले संकट गहिरिएको छ । अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच सभामुख पदकै कारण विवाद चुलिएको छ । प्रधानमन्त्रीसमेत रहेका

प्रदेश राजधानी हेटौंडा कुनै हालतमा नमान्ने अष्टलक्ष्मीको त्यो चेतावनी

काठमाडौं, १७ पौष । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केही नेताहरुलाई बोलाउन लगाए । ती मध्ये प्रदेश ३ की इञ्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज

सभामुखमा ओलीलाई नेम्वाङ नभई नहुने, प्रचण्ड मान्दै नमान्ने

काठमाडौं, १६ पौष । सभामुखमा सुवासचन्द्र नेम्वाङको पक्षमा प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अडान लिएपनि अर्का अध्यक्ष प्रचण्ड सहमत हुन सकेनन् । पटक पटकको संवाद

ओली-मोदी टेलिफोन संवाद, मोदीलाई नेपाल भ्रमणको आग्रह

काठमाडौं, १६ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुराकानी भएको छ । आज विहान साँढे दश बजे दुई देशबीचको सम्बन्धलाई नयाा उचाईमा पुर्याउनेबारे संवाद भएको

नेकपा बैठकमा पहिलोपटक ओली र प्रचण्ड एउटै लहरमा

काठमाडौं, १३ पौष । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड एउटै लहरमा बसेका छन् । आइतबार दुवै अध्यक्ष पहिलोपटक एउटै लहरमा बसेर पार्टी बैठक संचालन

Screenshot