Logo

Tag: केपी ओली

सिंहदरवारमा नेकपाका नेताहरुको जमघट

काठमाडौं, २६ असार । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चार पटकसम्म भएको वार्ता सफल हुन नसकेपछि दोस्रो पुस्ताका नेताहरु सहमति

विस्तृत पढ्नुहोस
निर्णायक भनिएको बालुवाटार बैठक सकियोः कुरा मिलेन

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र चर्किएको आन्तरिक कलहले जटिल रुप लिएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल

मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको ब्रिफिङ : जे पनि हुन सक्छ तयार रहनु

असार २०, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई भोलिका दिनमा जस्तोसुकै परिस्थिती आउन सक्ने चेतावनी दिएका छन् । आज साँझ सबै मन्त्री तथा राज्यमन्त्रीहरुलाई वालुवाटार बोलाएर ओलीले पार्टीभित्रको विवाद तत्काल

बालुवाटारमा प्रचण्ड, माधव, झलनाथ र बामदेवको एउटै स्वरः राजीनामा भारतले होइन, हामीले मागेको हो

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी मंगलबार बसेको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको भनी दिएको अभिव्यक्तिलाई लिएर चर्काचर्की भएको

असफल मन्त्री परिवर्तन गर्ने तयारीमा प्रधानमन्त्री !

असार ६, काठमाण्डौ । केपी ओली नेतृत्वमा सरकार बनेदेखि नै अनेकौँ विवादमा मुछिएको छ । कहिले स्वयम् प्रधानमन्त्री त कहिले मन्त्रीहरु । एकपछि अर्को गर्दै आलोचना बढिरहँदा सरकार असफल भएको

अब भूमि फिर्ता गर्न भारतसँग वार्ता गर्छु : प्रधानमन्त्री ओली

जेठ ३१, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउनका लागि अब कुटनीतिक वार्ताको पहल गर्ने बताएका छन् । प्रतिनिधिसभाबाट आज संविधानको अनुसूची ३ संशोधन गर्न

दाहालको घोषणा : केपी ओलीलाई फाल्न प्रचण्डलाई कुनै आइतबार कुर्नुपर्दैन् (भिडियोसहित)

काठमाडौं, १८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नारायणप्रसाद दाहालले प्रधानमन्त्री केपी शर्मा ओली नसच्चिए पार्टीले हटाउने चेतावनी दिएका छन् । बुधबार राति प्राईम टाईम्स

नेपालसंग हात मिलाउन खोज्दै ओली, कुनै न कुनै सम्झौता गर्नुपर्ने देखियो

काठमाडौं, बैशाख १६ । प्रधानमन्त्री केपी ओली स्वयंले सिर्जना गरेको समस्याको समाधान निकाल्न नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग कुनै न कुनै सम्झौता गर्नुपर्ने भएको छ। वर्तमान अवस्थालाई सुरक्षित अवतरणका लागि

प्रम ओलीद्वारा कतारका प्रमसँग फोन वार्ता

काठमाडौँ, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न आरोपमा गिरफ्तार परी कतारको कारागारमा रहेका १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले कतारका समकक्षी खालिद बिन खलीफा

अध्यादेश पार्टी फुटाउनका लागि होइनः प्रम ओली

काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन प्रदेशका

मुस्कुराउँदै अस्पताल भर्ना

काठमाडौं, २० फागुन । त्रिवि शिक्षण अस्पतालमा सोमबार साँझ गाडीबाट ओर्लनेबित्तिकै प्रधानमन्त्री केपी ओली शुभेच्छुकसामु मुस्कुराए। उनी सञ्चारकर्मीसँग बोलेनन्। प्रसन्न मुद्रामा हात हल्लाए। प्रधानमन्त्री ओलीलाई साँझ ६ बजे भर्ना गरिएको

एकै दिनमा रोम पनि बनेन

काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी केपी ओलीले समृद्ध नेपाल र सुखी नेपालका लागि सरकारले विरूवा रोपेको तर फल प्राप्त हुन समय लाग्ने बताएका छन् । सरकारले दुई वर्षको उपलब्धी