Logo

Tag: कोरोना भाइरस

कोरोना सङ्क्रमित व्यक्तिका परिवार अलमलमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ चैत । कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उहाँको परिवारका कतिपय सदस्य अलमलमा परेका छन्

विस्तृत पढ्नुहोस
लकडाउन : सडक निर्माणका लागि अवसर

काठमाडौँ, २७ चैत । हेटौँडालाई काठमाडौँसँग जोड्ने चल्तीको मदन भण्डारी मार्गलाई फराकिलो पार्न लकडाउन वरदान सावित भएको छ । सडक खाली भएकाले अहिले वाग्मती प्रदेश सरकारले सो मार्गअन्तर्गतको भीमफेदी–कुलेखानी सडकखण्डलाई

कोरोनाविरुद्ध योजना प्रभावकारी

काठमाडौँ, २७ चैत । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन लकडाउनलाई अझ प्रभावकारी बनाउने बताएको छ । सामाजिक दूरी कायम गर्ने तथा विदेशबाट फर्किएर

अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ …

काठमाडौँ, २७ चैत । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको छ । अधिकांश जिल्लाका निजी अस्पतालले

भारतबाट आउने निगरानीमा

काठमाडौँ, २७ चैत । विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने समय समाप्त हँुदैजाँदा भारतबाट आउनेमा भने निगरानी बढाइएको छ । सबैभन्दा बढी तेस्रोे मुलुकबाट आएका २१ जना गङ्गाजमुना गाउँपालिकामा छन् । स्थानीय

बीपी राजमार्गबाट तरार्ई झर्नेको लर्को

काठमाडौँ, २७ चैत । लकडाउन सँगै १६० किलोमिटर लामो बीपी राजमार्ग हुँदै आफ्नो गत्वव्यमा पुग्ने पैदलयात्रीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न सरकारले लक डाउन घोषणा

भारतमा ५४८० कोरोना संक्रमित, १६४ को मृत्यु

एजेन्सी, २६ चैत्र । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ । त्यहाँ कुल संक्रमित संख्या ५ हजार कटेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ५ हजार

अमेरिकामा कोरोना संक्रमित ४ लाख नाघ्यो, मृतक १३ हजार नजिक

एजेन्सी, २६ चैत्र । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ ४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । मृतकको संख्या १३ हजार नजिक पुगेको

भारतीय अर्बपतिको कम्पनिले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्न सक्ला ?

साइरस पुनावाला खानदानी धनाढ्य हुन् । उनी भारतको सर्वाधिक धनाढ्यमा सातौं नम्बरमा पर्छन् । पुणेमा बसोबास गर्ने पुनावालाको भ्याक्सिन विकास र उत्पादन गर्ने कम्पनि पनि छ । पुनेवाला ग्रुप अन्तर्गत

तातो पानी पिउने र दैनिक योग गर्दाको फाइदा

कोरोना भाइरसले विश्व आक्रान्त बनेको बेला शरीरमा प्राकृतिक प्रतिरक्षा प्रणालीलाई स्वास्थ्य राख्नु निकै महत्वपुर्ण हुन्छ । बिरामी भएर उपचार गर्नुभन्दा बिरामी नै नहुनु राम्रो हो । कोरोना भाइरसको औषधि उपलब्ध

कोरोना संक्रमणबाट न्युयोर्कमा नेपाली मूलका ङिमा शेर्पाको निधन

न्युयोर्क, २६ चैत्र । कोरोना भाइरसको संक्रमणबाट न्युयोर्कमा आज विहान नेपाली मूलका ङिमा तेम्बा शेर्पाको निधन भएको छ । उनको निधनमा शेर्पा किदुग अमेरिकाले श्रद्धान्जली व्यक्त गरेको छ । शेर्पा

भारतीय प्रधानमन्त्री मोदीद्वारा सर्वदलीय बैठक,कोरोनाबारे छलफल

२६ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग बुधबार छलफल गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणविरुद्धको लडाइलाई प्रभावकारी सशक्त बनाउने उद्धेश्यले उनले सर्वदलीय बैठक गरेका अधिकारीहरुले

Screenshot