Logo

Tag: कोरोना भाइरस

माओवादीकालमा सेना प्रहरीले जागिर छाडेजस्तै स्वास्थ्यकर्मीहरु जागिर छाडेर भाग्न थाले- मोहनबहादुर बस्नेत, नेका नेता

ऋषि धमला

काठमाडौं, २७ चैत्र । पूर्वमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेत अहिले गृहजिल्ला सिन्धुपाल्चोकमा सक्रिय छन् । जुझारु नेताको परिचय बनाएका उनले सरकारले

विस्तृत पढ्नुहोस
फाउन्डेशनका तर्फबाट अष्ट्रेलियामा रहेका नेपालीलाई सहयोग गर्न सुजाता कोइरालाको निर्देशन

काठमाडौं, २७ चैत : गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिति बुझी सहयोग गर्न त्यहाँस्थित फाउण्डेशनको शाखालाई निर्देशन दिएकी छिन् । अध्यक्ष कोइरालाले जिपी फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष

कोरोना अपडेट: विश्वभर १५ लाख १९ हजार ४४२ सङ्क्रमित,८८ हजार भन्दा बढीको मृत्यु

२७ चैत। कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ८८ हजार ५४३ को मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै

२७ चैत । भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड

मुख्यमन्त्री केजरीवालले उच्च अधिकारीहरुसँग छलफल गर्दै

२७ चैत । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्न लागेका छन् । उनले बिहीबार अपरान्ह भारतमा र विशेषगरी नयाँ दिल्लीमा

२४ घण्टामा कोरोनाको ९३ केस दिल्लीमा, सम्पूर्ण केस धार्मिकसभाबाट सम्बन्धित

एजेन्सी, २७ चैत । २४ घण्टा भित्र दिल्लीमा कोरोनाको ९३ वटा केस दर्ता भएको छ । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति दिल्लीस्थित निजामुद्दिन मश्जिदमा हालै सम्पन्न इस्लामको धार्मिक सभा

कोरोनाका कारण अन्यौलमा प्रदेशसभा अधिवेशन

सुर्खेत, २७ चैत : कोभिड— १९ को सम्भावित जोखिम रोकथामका लागि सरकारले ‘लकडाउन’ को गरेपछि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्यौलमा परेको छ । यही चैत १३ गते सूचना टाँस गरेर

भाटभटेनीद्वारा २५ लाख सहयोग

कास्की, २७ चैत : गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड—१९)को रोकथाम, व्यवस्थापन तथा उपचार कोषमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्सले रु २५ लाख सहयोग गरेको छ । गण्डकी

डलरको भाउ हालसम्मकै उच्च

२७ चैत : अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। डलरको भाउ चैत २७ गते बिहीबार एकैदिन १ रुपैयाँ १९ पैसाले बढेर १२२ रुपैयाँ ५० पैसा पुगेको हो। यस

राष्ट्रपतिद्वारा बेलायती प्रधानमन्त्री जोन्सनको स्वास्थ्यलाभको कामना

काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयालाई बुधबार अपराह्न सन्देश पठाउँदै कोरोना भाइरस सङ्क्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु

२७ चैत : बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक

विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई

विराटनगर, २७ चैत : प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताएका छन् ।

Screenshot