Logo

Tag: कोरोना भाइरस

सिडिओ कार्यालय, काठमाडौंमा सवारी पास लिनेको भीड (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ चैत्र । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले यही चैत्र २५ गते राति १२ बजेसम्मका लागि लक डाउन गरेको छ । अत्यावश्यक

विस्तृत पढ्नुहोस
इटालीमा एकैदिन ८१२ को मृत्यु, अमेरिकामा सङ्क्रमित १ लाख ६४ हजार

१८ चैत । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ८१२ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५९१

स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सात हजार भन्दा बढी

एजेन्सी, १८ चैत्र । स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात हजार सात सय १६ पुगेको छ । मंगलबार भने कोरोनाको संक्रमण बाट एक जनाको पनि मृत्यु नभएको स्पेनका अधिकारीहरुले

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो

एजेन्सी, १८ चैत्र । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुगेको छ । मंगलबार आएको पछिल्लो तथ्यांक अनुसार मृतक संख्या बढेको हो । भारतमा १२ सय ५२ जना संक्रमित

गौरीगञ्ज गाउँपालिकामा निःशुल्क वितरण गरेर पनि सकिएन दूध

सुरुङ्गा १८ चैत : दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क बाढ्न थालेका छन् । गौरीगञ्ज गाउँपालिकाका किसानका दूध नबिकेपछि गाउँलेलाई बाढ्न शुरु गरेको हुन् बाह्रदशी गाउँपालिकाका अधिकांश कृषकका दूध

गण्डकी प्रदेशमा २० जनाको नेगेटिभ, एकको पोजिटिभ

कास्की, १८ चैत : गण्डकी प्रदेशमा कोरोना भाइरसको आशङ्कामा सोमबार साँझसम्म ३२ वटा नमूना परीक्षणका लागि सङ्कलन गरिएकामा त्यसमध्ये २१ जनाको रिपोर्ट आइसकेको छ । त्यसमध्ये २० जनाको नेगेटिभ आएको

सङ्क्रमित युवतीलाई घरसम्म पु¥याउने चालकको पहिचान

कास्की, १८ चैत : बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पु¥याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ«े

स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

डोटी, १८ चैत : कोभिड –१९ को सम्भावित जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मी तथा कार्यदलमा खटिने कर्मचारीलाई दिपायल सिलगढी नगरपालिकाले प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले जोखिम रोकथाममा संलग्न

कोरोनाको कहरबीच सम्पन्न भयो छठ पर्व

जनकपुरधाम, १८ चैतः छतमै निर्माण गरिएको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व सम्पन्न गर्दै जनकपुरधामका व्रतालु महिला । कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भनि सरकारले लागू गरेको लकडाउनको पालना गरी

तीन हजारको तापक्रम जाँच

सिँजा, १८ चैत : भारत अन्य मुलुक र नेपालका विभिन्न जिल्लाबाट यस समयमा भित्रिएका तीन हजार ८७९ जनाको तापक्रमसहित विभिन्न हेल्प डेस्कमा स्वास्थ्य जाँच गरिएको छ । उनीहरुलाई हेल्थ डेस्क

कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ हजार भन्दा बढी

१८ चैत :विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७ हजार ८ सय भन्दा बढी पुगेको छ । भाइरसको संक्रमणबाट सात लाख ८५ हजारभन्दा बढी प्रभावित भएका छन् । कोरोनाका

लकडाउनका कारण मिर्गौलाका बिरामी मारमा

दमौली, १८ चै : कोभिड–१९ को जोखिम कम गर्ने उद्देश्यले लकडाउन लागू भएपछि तनहुँमा मिर्गौलाका बिरामी मारमा परेका छन् । नियमित डायलोसिस गर्नुपर्ने बिरामी लकडाउनका कारण सवारी सञ्चालन नभएपछि चिन्तामा

Screenshot