Logo

Tag: कोरोना भाइरस

देशमा कोरोना भाइरसको संक्रमण छैन, एसईई रोकिदैन -स्वास्थ्य सचिव कोइराला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले देशमा कोरोना भाइरसको संक्रमण नभएको बताएका छन् । संक्रमण हुन नदिन सबै किसिमका

विस्तृत पढ्नुहोस
सम्पूर्ण विदेशी नागरिकहरुलाई रुस प्रवेशमा रोक

एजेन्सी, ४ चैत । कोरोना भाइरसको संक्रमणमा नियन्त्रण गर्न रुस सरकारले सम्पूर्ण विदेशी नागरिकहरुलाई रुस प्रवेशमा रोक लगाएको छ । रुसी सरकारको आधिकारीक बेवसाइटले सोमबार सम्पूर्ण विदेशी नागरिकलाई रुस प्रवेशमा

कोरोना भाइरसविरुद्धको खोप पहिलोपटक मानिसमा परीक्षण

एजेन्सी, ४ चैत्र । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप मान्छेमा परीक्षण भएको छ । चारजना मानिसमाथि यसको परीक्षण गरिएको एशोशिएट प्रेसले जनाएको छ । खोपमा भाइरसबाट लिइएको हानी नपुर्याउने खालको जेनेटिक

अमेरिकामा अनलाइन व्यापार फष्टायो, अमेजनलाई एक लाख कामदार आवश्यक

एजेन्सी, ४ चैत्र । अमेरिकामा आठ करोड जागिर धरापमा परिरहँदा अनलाइन व्यापार भने फष्टाएको छ । कोरोना भाइरसका कारण मानिसहरु घरबाहिर ननिस्कँदा अनलाइन व्यापार फष्टाएको हो । अनलाइन व्यापारको हस्ती

अमेरिकामा आधा मानिसको जागिर धरापमा

एजेन्सी, ४ चैत्र । कोरोना भाइरसको संक्रमणले अमेरिकामा कुल जागरेमध्ये आधाको रोजगार नै धरापमा परेको छ । अमेरिकामा कुल १५ करोड ३० लाख जनाका लागि जागिर सुरक्षित रहँदै आएकोमा आठ

कोरोना भाइरसः कालो बादलमा चाँदीको घेरा

डा. दीपेश केसीः बादल जतिसुकै कालो भएपनि चाँदीको घेरा हुन्छ । चुनौतीहरुले अवसर पनि बोकेको हुन्छ, त्यसलाई पहिल्याउन सक्नुपर्छ । प्रकोपले क्षति मात्र पु¥याउँदैन नयाँ युगको शुरुवात गर्ने बिन्दुको रचना

भाइरसका खतरनाक प्रजातिः कोरोना देखि डेङ्गुसम्म

मधुमाया कार्कीः भाइरस एक संक्रमणकर्ता हो । यो अन्य प्राणीहरुमा निर्भर रहन्छ । यो नाङगो आखाले देख्न नसकिने अत्यन्त सुक्ष्म हुन्छ । तर पनि यसले ठुलो महामारी फैलाउँछ । भाइरसमा

संसारभरिका केन्द्रीय बैकहरू राहत प्याकेज घोषणा गर्दै, नेपालले के गर्ला ?

काठमाडौं, ३ चैत्र । कोरोना भाइरसको कारण मन्दीमा फस्दै गएको अर्थ व्यवस्था सुधार गर्ने विषयमा संसारभरिका केन्द्रीय बैकहरू अगाडि आउन थालेका छन्। यसै सन्दर्भमा अमेरिकी फेडरल रिजर्भ बैङ्क (फेड) ले

सिनेमामा कोरोनाको कहर, हल लगभग खाली

ज्याेति शाह: सोमबार सिभिल मलस्थित क्युएफएक्स सिनेमा हल पुग्दा पहिले जस्तो रौनक थिएन । केही समय अघि टिकट नपाएर घण्टौ कुर्नपर्ने सिनेमा हल सुनसान देखिन्थ्यो । टिकट काट्नेको संख्या निकै

कोरोनाको सम्भावित जोखिमसँग जुध्न २२० आइसीयु बेड, देशभरका स्वास्थ्यकर्मी तयारी अवस्थामा

काठमाडौं, ३ चैत्र । सरकारले कोरोना भाइरसको जोखिमसँग जुध्न आवश्यक तयारी गरेको छ । त्यसका लागि देशभर २२० वटा आइसीयु बेड तयार गरिने भएको छ । देशभरका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा

कोरोनाविरुद्वको प्रयोगात्मक औषधी निर्माण गरेको हङकङको दाबी

एजेन्सी, ३ चैत । हङकङले कोरोनाविरुद्वको प्रयोगात्मक औषधी निर्माण गरेको दाबी गरेको छ । हङकङ मेडिक्सले निर्माण गरेको रिमिडिजिर प्रयोगात्मक औषधीले कोरोनाविरुद्व लड्न सक्ने अनुमान हङकङ अस्पताल प्रधिकरणकी प्रवक्ताले लगाएकी

वन विधेयकमाथि सैद्धान्तिक छलफल शुरु

विराटनगर, ३ चैत : ‘प्रदेश वनको व्यवस्था गर्नका लागि बनेको विधेयक, २०७६’ माथिको सैद्धान्तिक छलफल आज देखि शुरु भएको छ । प्रदेशसभाको बैठकमा सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य अम्बिका थापाले विधेयकले

Screenshot