Logo

Tag: कोरोना भाइरस

काँग्रेसले असार २ गते सरकारको ध्यानाकर्षण गराउने

काठमाडौँ, २९ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण बनेको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउन आगामी असार २ गते स्वदेश र विदेशबाट

विस्तृत पढ्नुहोस
टर्कीद्वारा अन्तर्राष्ट्रिय उडान शुरु

२९ जेठ : कोरोनाभाइरस प्रसार रोक्ने उद्देश्यले टर्कीले गत मार्च २८ देखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरु गरेको छ । टर्कीस एयरलाइन्सद्वारा प्रबद्र्धित अनादोलु जेटको एउटा बिमान इस्तानबुलको

नेपाल वायुसेवा निगमद्वारा उडान तालिका सार्वजानिक

काठमाडौँ, २९ जेठ : विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३०

जर्मन विदेशमन्त्री मास इजरायल भ्रमणमा, सम्बन्ध सुधारमा वार्ता केन्द्रित

२९ जेठ : जर्मन विदेश मन्त्री हेको मास बुधबार इजरायलको जेरुसलेम पुग्नु भएको छ । भ्रमणका अवसरमा मन्त्री मासले इजरायल अधीनस्थ पश्चिमी किनारामा इजरायली विवादास्पद जमिन कब्जा योजनाका सम्बन्धमा युरोपेली

विश्वभर कोरोनाबाट ४ लाख १९ हजार भन्दा बढीको मृत्यु, संक्रमित संख्या ७४ लाख नाघ्यो

२९ जेठ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ५९ हजार ७१४

जटिल सङ्क्रमितलाई विशिष्टीकृत अस्पताल पठाउनुस्: मुख्यमन्त्री शाही

सुर्खेत, २९ जेठ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका सङ्क्रमितलाई विशिष्टीकृत अस्पताल पठाउन निर्देशन दिनुभएको छ । जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकलाई सम्बोधन

बागलुङका चार सङ्क्रमित निको

काठमाडौँ, २९ जेठ । जिल्लाका चार कोरोना सङ्क्रमित धवलागिरि अस्पतालबाट स्वास्थ्यलाभ गरी बुधबार घर फर्किएका छन् । गत १४ गते सङ्क्रमण पुष्टि भएका तमानखोला गाउँपालिकाका २७ वर्षीय दुई र बडिगाड

‘सङ्क्रमण देखिएपछि डराउन र लुकाउन हुँदैन’

काठमाडौँ, २९ जेठ । कोरोना सङ्क्रमण भएपनि डराउन र लुकाउन हुन्न ।’ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटलको आइसोलेसन सेन्टरबाट बुधबार बिदा भएका तीन युवकले आफ्नो अनुभव सुनाएका छन् । सप्तरीको

संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने

काठमाडौं, जेठ २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ। मन्त्रालयले संक्रमित बिरामीको अवस्था र

माडी नगरपालिका पाँच दिनसम्मका लागि सिल

काठमाडौँ, २९ जेठ । चितवनको माडी नगरपालिकालाई पाँच दिनसम्मका लागि सिल गरिएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका

म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमित सञ्चालन

काठमाडौँ, २९ जेठ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि जारी बन्दाबन्दीको समयमा समयतालिकाअनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमितरूपमा सञ्चालनमा आउने भएका छन् । आर्थिक

७४ लाख कोरोना संक्रमित, ४ लाख १५ हजारको मृत्यु

एजेन्सी, २९ जेठ । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ७४ लाख नाघेको छ । मृतक संख्या ४ लाख १८ हजार कटेको छ । वल्डोमिटरका अनुसार संक्रमित संख्या ७४ लाख ४६