Logo

Tag: कोरोना भाइरस

युएईबाट डेढसयभन्दा बढी नेपाली ल्याइँदै

काठमाडौँ, २२ जेठ : कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनै पर्ने परिस्थितिमा रहेका नेपाली भोलिदेखि नेपाल फर्कने भएका छन् । पहिलो

विस्तृत पढ्नुहोस
बन्दाबन्दीको पीडा म्युजिक भिडियोमा

पोखरा, २२ जेठ : चर्चित साङ्गीतिक ब्याण्ड डिमर्चाले बन्दाबन्दी र यसले पारेको प्रभाव समेटिएको गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । विश्व कोरोना महामारीसँग लडिरहेको अवस्थामा ‘रोगले भन्दा भोकले मरिएला

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बैठक र भ्रमण भत्ता नलिने

काठमाडौँ, २२ जेठ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताएका छन् । सङ्घीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा आज सो

चीनद्वारा विश्व व्यवस्थाको नेतृत्व गर्ने संकेत, सी विश्वभर लोकप्रीय बन्ने प्रयासमा

कोरोना भाइरसको महामारीले विश्व अर्थव्यवस्थामा मात्र नभई शक्ति सन्तुलनमा पनि फेरबदल आउने आँकलनहरु गरिएको छ । अमेरिकालगायत पश्चिमा देशहरुको शक्ति क्षय र एशियाको उदयसँगै चीन प्रभावशाली हुने आँकलन गरिएको छ

लकडाउनले राजश्व सङ्कलन प्रभावित

विराटनगर, २२ जेठ : आन्तरिक राजश्व कार्यालय विराटनगर हिजोआज सुनसान छ । सेवाग्राहीको उपस्थिति प्रायः शून्य छ । कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका

‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दो : खड्का निर्णायक

काठमाडौँ, २२ जेठ  : कोरोना भाइरस ‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगिताको निर्णायकमण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित हुनुभएको छ । प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना चयन भएकामा एशियाली

लकडाउनको अवज्ञा गर्दै बौद्ध जोरपाटी क्षेत्रमा खुल्न थाले पसल

काठमाडौँ, २२ जेठ : बौद्ध, जोरपाटी तथा नारायणटारका पसल खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन गत चैत ११ गतेदेखि जारी लकडाउनको ७३ दिन बितिसकेको छ । लकडाउन

कोरोनाविरुद्ध हाइड्रोक्सीक्लोरोक्वीन औषधिलाई पुनः परीक्षण गरिनेः डब्ल्यूएचओ

एजेन्सी २२ जेठ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले निस्काशित गरेको हाइड्रोक्सीक्लोरोक्वीन औषधिलाई कोरोनाको उपचारका लागि पुन: परीक्षण गर्ने निर्णय गरेको छ। हाइड्रोक्सीक्लोरोक्वीन औलोको उपचारमा प्रयोग हुने औषधि रहेको हो। उक्त

भारतीय रक्षा सचिव कोरोनाबाट संक्रमित, मन्त्री राजनाथपनि कार्यालय जान छाडे

काठमाडौं,, २२ जेठ । भारतीय रक्षामन्त्री राजनाथ सिंह कार्यालय जान छोडेका छन् । रक्षा सचिव अजयकुमारलाई कोरोनाको संक्रमण भएपछि मन्त्री सिंह कार्यालय जान छाडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सचिव

चीनमा ८ जुनदेखि अन्तर्राष्ट्रिय उडान सुचारु हुने

काठमाडौं, २२ जेठ ।कोरोना संक्रमणलाई लगभग नियन्त्रण गरेको चीनले अन्तर्राष्टिय उडानलाई समेत सुचारु गर्ने भएको छ । ८ जुनदेखि अन्तर्राष्टिय उडानहरु खुला गर्न लागिएको हो । तर, हप्तामा एउटा कम्पनीको

न्यूरोड लगायतका क्षेत्रमा खुले व्यवसाय, लकडाउनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौैं, २२ जेठ ।लकडाउन लम्बदै गएपछि व्यवसायीबाट अवज्ञा पनि बढ्न थालेको छ । बिहीबारदेखि न्यूरोड क्षेत्रका व्यवसायीले पसल सञ्चालन गरेका छन् । दरबारमार्ग क्षेत्रमा व्यवसायी पनि खोल्ने तयारीमा छन् ।

टनेल नै क्वारेन्टिन बनेपछि

दैलेख, २२ जेठ : जिल्लाको पश्चिमतिर पर्ने ठाँटीकाँध गाउँपालिकाभरि निर्माण गरिएका विद्यालय भरिएपछि गाउँभन्दा केही पर जङ्गलमा तरकारी लगाउन प्रयोग गरिने टनेल नै क्वारेन्टिन बनाउन थालिएको छ । तरकारी लगाइने

Screenshot