Logo

Tag: कोरोना भाइरस

टनेल नै क्वारेन्टिन बनेपछि

दैलेख, २२ जेठ : जिल्लाको पश्चिमतिर पर्ने ठाँटीकाँध गाउँपालिकाभरि निर्माण गरिएका विद्यालय भरिएपछि गाउँभन्दा केही पर जङ्गलमा तरकारी लगाउन प्रयोग गरिने टनेल नै क्वारेन्टिन बनाउन

विस्तृत पढ्नुहोस
अमेरिकी विदेशमन्त्री पोम्पेओद्धारा विभिन्न देशका विदेशमन्त्रीसँग छलफल

२२ जेठ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले विभिन्न देशका विदेशमन्त्रीहरुसँग कोभिड १९ तथा अन्य विषयहरुका बारेमा छलफल गर्नुभएको छ । उहाँले बुधबार भारत, अष्ट्रेलिया, ब्रालिज, इजरायल र दक्षिण कोरियाका विदेशमन्त्रीहरुसँग फोनवार्ता

दक्षिण कोरियाका स्थायी बसोबास गर्ने सम्पूर्ण विदेशी नागरिकले पुनः प्रवेशआज्ञा लिनुपर्ने

२२ जेठ  : कोरोना रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ दक्षिण कोरियाका स्थायी बसोबास गर्ने सम्पूर्ण विदेशी नागरिक जुनसुकै देशमा भए पनि कोरिया फर्कंदा जुन १ तारिखदेखि स्थानीय अध्यामनबाट पुनः प्रवेश

भारतमा एकैदिन ९ हजार भन्दा बढी संक्रमित

२२ जेठ : भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बिहीबार सार्वजनिक गरिएको

तातोपानीबाट उठ्यो रु एक अर्ब २७ करोड राजश्व

मेलम्ची, २२ जेठ : निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख

भारतमा यातायात सञ्चालनसँगै सयौँ नेपाली काँकडभिट्टा नाकाबाट भित्रिए

भद्रपुर, २२ जेठ : भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश गरिरहेका छन् । भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु रेल, बस र हवाईजहाजको माध्यमबाट सीमासम्म

क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

सुर्खेत, २२ जेठ : पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४

कास्की, २२ जेठ : गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान थप सङ्क्रमण पुष्टि भएको

कोरोना भाइरसबाट विश्वमा ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु, ६५ लाख भन्दा बढी संक्रमित

२२ जेठ। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य

क्वारेन्टिनमा बसेकाहरुस‌ंग मदिरा सेवन गर्ने वडाध्यक्षलाई स्थानियले राखे क्वारेन्टिनमा

खोटाङ, जेठ २२ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला

अनलाइनबाटै कर तिर्न सकिने

काठमाडौँ, २२ जेठ । आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र

बलात्कार आरोपमा चार पक्राउ

काठमाडौँ, २२ जेठ । एक १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ किशोरीलाई

Screenshot