Logo

Tag: कोरोना भाइरस

आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधि

स्याङ्जा, १७ जेठ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका बिरामीको उपचारमा आयुर्वेदिक औषधिको प्रयोग गरिएको छ । कोरोना

विस्तृत पढ्नुहोस
विश्व स्वास्थ्य संगठनसँगले चीनको भाषा बोलेको भन्दै अमेरिकाद्धारा सम्बन्ध तोड्ने घोषणा

१७ जेठ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गर्नुभएको छ । उहाँले अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सबै खाले सम्बन्ध तोड्ने घोषणा

कर्तव्य भूमिमा ढले पनि पिर छैन

राँझा, १७ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना कोरोना संक्रमित भएका वडाध्यक्ष अहिले आइसोलेशन केन्द्रमा छन् । आफू संक्रमित भएकामा भन्दा जनताको स्वास्थ्यप्रति उनको चासो र चिन्ता छ ।

भ्याक्सिन बनेपनि कोरोना भाइरस समाप्त हुन कठिन

१७ जेठ। कोरोना भाइरसमाथि नियन्त्रण पाउनका लागि पूरै विश्व लागिपरेको छ । कयौँ देशका वैज्ञानिकहरु भाइरसको भ्याक्सिन बनाउनमा जुटेका छन्, तर यसैबीच वैज्ञानिकहरुका तर्फबाट एउटा रिपोर्ट आएको छ, जसले मानिसहरुलाई

लण्डनस्थित नेपाली दूतावासद्वारा एक नेपालीको उद्धार

१७ जेठ : घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका

सबै हब अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्न मन्त्री ढकालद्वारा निर्देशन

काठमाडौँ, १७ जेठ : सरकारले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै सबै हब अस्पताललाई पूर्ण क्षमतामा सञ्चालिन हुन निर्देश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ती हब अस्पतालका प्रमुखलाई

२७ कोरोना संक्रमितलाई बीपी प्रतिष्ठानले भर्ना नलिँदा रातभर बाहिरै

काठमाडौं, १७ जेठ । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार झापाको कचनकवल गाउँपालिकाबाट धरान पठाइएका २७ जना संक्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नगरी रातभर बाहिरै राखेको छ। शुक्रबार राति

टिकट र क्वारेन्टाइनको होटल खर्च आफैंले बेहोर्नेगरी विदेशमा बस्ने नेपालीलाई स्वदेश ल्याइने

काठमाडौं, १७ जेठ । तपाईं के विदेशमा हुनुहुन्छ र स्वदेश आउन चाहनुहुन्छ ? यसो हो भने टिकट र क्वारेन्टाइनमा बस्ने दुई हप्ता अवधिको होटल खर्च ठिक्क पार्नुहोस् । सरकारले विदेशमा

थप नौ जनामा कोरोना पुष्टि,संक्रमित सबै भारतबाट आएका

राजविराज, जेठ १७ । सप्तरीमा शनिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाकनेश्वरी नगरपालिकाका एक महिलासहित ९ जनामा कोरोना

सङ्क्रमितको पुनः कोरोना परिक्षण गरिँदै

काठमाडौँ, १७ जेठ । बैतडीका कोरोना सङ्क्रमितको पिसीआर परीक्षण पुनः गरिने भएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने

२५ हजार नेपालीलाई आगामी सातादेखि उद्धार गरिने

काठमाडौं, जेठ १७ । सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकतामा आधारमा उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको छ । सरकारले विदेशमा अलपत्र २५ हजार नेपालीलाई आगामी सातादेखि उद्धार गरी स्वदेश फिर्ता

सिटीइभिटीको भवनमा १०० श्ययाको आइसोलेसन कक्ष बन्दै

काठमाडौँ, १७ जेठ । कोरोना सङ्क्रमितको बढ्दो क्रमसँगै जनकपुरधामको प्रादेशिक अस्पतालको आइसोलेसन श्यया भरिएको हुँदा थप आइसोलेसन कक्ष धनुषाको सपहीमास्थित सिटीइभिटीको भवनमा निर्माण गरिने भएको छ । धनुषा जिल्ला सङ्कट

Screenshot