Logo

Tag: कोरोना भाइरस

गोेकर्णेश्वर नगरपालिकाद्वारा कोरोना महामारी नागरिक संहिता जारी

काठमाडौं ८ जेठ : गोकर्णेश्वर नगरपालिकाले नागरिकका लागि ‘कोभिड महामारी नागरिक संहिता २०७७’ जारी गरेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणलाई सहज बनाउन भन्दै

विस्तृत पढ्नुहोस
दाङका कोरोना संक्रमित व्यक्ति दिल्लीबाट आएका थिए

दाङ ८ जेठ। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका व्यक्ति भारतको नयाँदिल्लीबाट आएको खुलेको छ। उनी जेठ ३ गते लकडाउनकै बीच दिल्लीबाट दाङसम्म आएको खुलेको

सुदूरपश्चिममा ३५ दिनयता कोरोना सङ्क्रमित शून्य

डोटी, ८ जेठ : सुदूरपश्चिम प्रदेशमा पछिल्ला ३५ दिनयता कोरोना भाइरस सङ्क्रमित फेला परेका छैनन् । देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दिनहुँ बढी रहे पनि

बाहिरबाट फर्किएकाको स्वास्थ्य जाँच गर्न चुनौती

धनगढी, ८ जेठ : भारतलगायतका ठाउँबाट नेपाली धमाधम फर्किन थालेपछि उनीहरुलाई क्वारेन्टाइनमा राख्ने, खाना र स्वास्थ्य जाँचलगायतको व्यवस्थापन गर्ने चुनौती देखिन थालेको छ । सुदूरपश्चिम प्रदेशको गड्डाचौकी र गौरीफन्टा सीमानाका

नेपाल आयल निगमका कर्मचारीको पिसिआर परीक्षण

काठमाडौँ, ८ जेठ : नेपाल आयल निगममा कार्यरत १४६ कर्मचारीको कोरोना परीक्षण गरिएको छ । निगम सञ्चालक समिति, केन्द्रीय कार्यालय बबरमहल, टेकु कार्यालय, थानकोट डिपो र हवाइ इन्धन डिपो सिनामंगलमा

सप्तरीको विभिन्न सीमा नाका भएर भारतबाट नौ सय नेपाली भित्रिए

राजविराज, जेठ ८ गते । सप्तरीको विभिन्न सीमा नाका भएर भारतबाट नौ सय नेपाली नेपाल प्रवेश गरेका छन् । बिहीबार मात्रै सात महिला र १०९ पुरुष गरी ११६ जना नेपाली

कोरोना सन्त्रासबीच आत्महत्याका घटना बढ्दै

गलकोट, ८ जेठ। चौतर्फी कोरोना सन्त्रासबीच बागलुङमा नौ जनाले आत्महत्या गरेका छन् । लकडाउन शुरु भएदेखि हालसम्म जिल्ला प्रहरी कार्यालयमा २१ वटा मुद्दा परेका छन् । आत्महत्या, आत्महत्या दुरुत्साहन, अभद्र

४५७ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौं, ८ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ४५७ पुगेको छ । संक्रमितहरुको संख्याबारे आज तीन चरणमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । आज विहान १७ संक्रमित थपिएका थिए

अयोध्यामा राममन्दिर निर्माणका लागि खन्दा देवीदेवताको मुर्ति भेटियो

निकै विवादपछि भारतको सर्वोच्च अदालतको फैसलापछि अयोध्यामा राममन्दिर निर्माण शुरु भएको छ । मन्दिर निर्माणका लागि जमिन समथर गर्न खन्न थालेपछि महतवपूर्ण प्रमाणहरु भेटिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार राममन्दिर

कोरोना रोकथामका लागी वटसावित्री र ईद पर्व घरमै मनाउन आग्रह

जनकपुरधाम, ८ जेठ : जिल्ला प्रहरी कार्यालय, धनुषाले वटसावित्री पर्व र ईदुउलफित्र पर्व आआफ्नै घरमा मनाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि नेपाल

हप्तामा चार दिन काम गर्न दिने न्यूजिल्यान्डकी प्रधानमन्त्रीको चाहना

८ जेठ  : न्युजिल्यान्डकी प्रधानमन्त्री जकिन्दा अर्डेर्नले मजदूरहरुलाई हप्तामा चार दिन काम गर्न दिन चाहेको बताएकी छिन् । देशको पर्यटन व्यवसायको प्रवद्र्धन र मजदुरहरुको हितका लागि हप्तामा चार दिन काम

कोरोनाका कारण अमेरिकामा वेरोजगारी दर उकालो लाग्दै, गत हप्ता थप २४ लाख भन्दा बढीले गुमाए रोजगारी

८ जेठ : अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार श्रमिकले वेरोजगार बनेको भन्दै आवेदन दर्ता भएका सरकारी अधिकारीले बताएका छन् । अमेरिकामा कोभिड–१९ को सङ्क्रमणको प्रभाव देखिएसँगै वेरोजगार

Screenshot