Logo

Tag: कोरोना भाइरस

१८ कोरोना भाइरसका संक्रमित थपिएसँगै कुल संख्या ३७५ पुग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ जेठ । देशमा कोरोना भाइरसका १८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ १८ संक्रमित बढेको जानकारी दिएको हो ।

विस्तृत पढ्नुहोस
कोभिड-१९ को भ्याक्सिन परीक्षणको सकारात्मक नतिजा, सफल भए जनवरीमा बजारमा आउने

एजेन्सी, ५ जेठ । कोभिड-१९ भ्याक्सिनको परीक्षणको नतिजा सफलतातर्फ उन्मुख भएको छ । प्रारम्भिक परिणाम अनुसार कोभिड-१९ को परीक्षणको भ्याक्सिनले सकारात्मक नतिजा दिएको हो । अमेरिकाको बायोटेक कम्पनिले त्यहाँको नेस्नल

कैलालीको गौरीफण्टा नाकाबाट भित्रिए ७ सय ५८ नेपाली

लम्की, ५ जेठ : नेपाल भारत सीमामा रहेका नागरिकलाई नेपाल प्रवेश दिएपछि कैलालीको गौरीफण्टा नाकाबाट ७५८ जना नेपाल भित्रिएका छन् । यसरी नेपाल भित्रिएका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ

भारतको नयाँ दिल्लीमा निजी कार्यालय पूर्ण रुपमा सञ्चालन गर्न अनुमति

५ जेठ : भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली सरकारले निजी कार्यालयहरुलाई पूर्ण रुपमा सञ्चालन गर्न आग्रह अनुमति दिने भएको छ । सतर्कता अप्नाउदै कार्यालयलाई पूर्ण क्षमता अनुसार नै सञ्चालन

कोभिड १९ संग लडन् चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा २ अर्ब डलर सहयोगको घोषणा

एजेन्सी, ५ जेठ । कोभिड १९ संग लड्न चीनले २ वर्षमा २ अर्ब सहयोग गर्ने घोषणा गरेको छ । आज (मंगलबार) चीनको राजधानी बेइजिङमा ७३ औँ विश्व स्वास्थ्य सम्मेलनमा चीनका

कोभिड–१९ को कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च, भारतमा हालसम्मकै महंगो

५ जेठ : सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ७ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। कोभिड–१९ को महामारीका कारण विश्वभर मन्दी गहिरिने आशंकासँगै विश्वभरका लगानीकर्ताहरु सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित हुदाँ

क्वारेन्टाइन मापदण्ड अनुरुप सञ्चालन गर्न मानवअधिकारको आग्रह

काठमाडौँ, ५ जेठ : राष्ट्रिय मानवअधिकार आयोगले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका लागू गरी त्यहाँ रहेका व्यक्तिहरुलाई छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न

कानूनी बाधा फुकाउने निर्णय आइतबार सुनाइने

काठमाडौँ, ५ जेठ : सर्वोच्च अदालतमा महामारीका बेलामा म्याद र हदम्यादका तारिकका विषयमा कानूनी बाधा फुकाउनका लागि प्रधानन्यायाधीशसहित १९ जनाको बृहत् पूर्ण इजलासले गरेको निर्णय यही जेठ ११ गते सुनाइने

एकताबद्ध भएर कोरोनाविरुद्ध लडन मन्त्री गुरुङको आग्रह

काठमाडौँ, ५ जेठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एकताबद्ध भएर लडन सबै प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक र

नरैनापुर गाउँपालिकाबाटै ५६ जना संक्रमित फेला, उच्च जोखिममा बाँके

राँझा, ५ जेठ : एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् ।

गाउँमै रोजगारी र आम्दानीको व्यवस्था गर्नुपर्छ :वरिष्ठ नेता पौडेल

काठमाडौँ ५ जेठ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा नै रोजगारी र आम्दानीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल विद्यार्थी सङ्घ तनहुँले आयोजना गरेको अनलाइन

गुल्मीका शिक्षकमा कोरोना देखिएपछि अस्पताल सिल

रुपन्देही, ५ जेठ : उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ । यही जेठ १ गतेदेखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन