Logo

Tag: कोरोना भाइरस

संक्रमणबाट थप २ को मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० मंसिर । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय

विस्तृत पढ्नुहोस
आज २ सय ७० संक्रमित थप

काठमाडौं, १० मंसिर । आज नेपालमा कोरोना भाइरसका २ सय ७० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ५ सय २७ पुगेको स्वास्थ्य तथा

जर्मनीद्वारा दक्षिण अफ्रिकाबाट हुने अधिकांश यात्रा प्रतिबन्धित

बर्लिन, १० मङ्सिर: जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड-१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको कार्यवाहक स्वास्थ्य मन्त्री जेन्स स्पानले शुक्रबार बताएका छन्

सांघाईमा तीनवटा कोभिड केश भेटिएपछि उडानहरू रद्द, विद्यालयहरु बन्द

१० मङ्सिर : चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण शंघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरियो, केही विद्यालयहरू बन्द गर्नुको साथै भ्रमण समूहहरू शुक्रबार रद्द गरिएको

अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई पूर्ण मात्राको कोरोनाको खोप

१० मङ्सिर : अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप दिइएको छ । त्यहाँका अधिकारीहरुले अफ्रिकामा पनि कोरोना विरुद्धको खोपको अभियान सञ्चालन भइरहेको तर पनि कोरोना विरुद्धको खोप सबैलाई

नोभेम्बर २६ सम्मको केही देशका कोरोना सङ्क्रमितको सङ्ख्या

बेइजिङ, १० मङ्सिर: जोन्स होप्किङ्स विश्वविद्यालयले पुष्टि गरेको नोभेम्बर २६ सम्मका विश्वलगायत केही देशको कोरोना सङ्क्रमितको सङ्ख्या यस प्रकार रहेको छ । देश               

कोरोनाको नयाँ भेरियन्ट देखिएपछि दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई बेलायतले लगायो प्रतिबन्ध

एजेन्सी, १० मङ्सिर। कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि बेलायतले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। दक्षिण अफ्रिकामा कोरोनाको उत्परिवर्तित भाइरस देखापरेपछि दक्षिण अफ्रिकाका ६ देशका नागरिकलाई बेलायतले प्रवेशमा

हङकङमा देखापर्यो कोरोना भाइरसको नयाँ भेरियन्ट

एजेन्सी, १० मङ्सिर।: दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट हङकङमा समेत भेटिएको छ । केही दिनअघि भल्भ भएको मास्कको कारण संक्रमण सरेको पाइएका व्यक्तिमा उक्त भेरियन्ट देखिएको

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

– नारायण अधिकारी चितवन, १० मङ्सिर : कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि

कोरोनाबाट अभिभावक गुमाएकालाई मासिक पाँच हजार

कास्की, १० मङ्सिर: गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक रु पाँच हजार राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक

पुटिनले लिए नाकले तान्ने कोरोनाविरुद्धको पाउडर भ्याक्सिन

एजेन्सी, ९ मंसिर । रुसले कोरोना भाइरसविरुद्धको यस्तो भ्याक्सिन विकास गरेको छ जुन नाकभित्र दिइन्छ । नाकको दुवैतर्फको प्वालबाट तानिने पाउडर अवस्थाको भ्याक्सिनको परीक्षण भइरहेको छ । यसबाट कुनै साइड

संक्रमणबाट आज ३ जनाको मृत्यु

काठमाडौं, ९ मंसिर । कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको