Logo

Tag: कोरोना भाइरस

संक्रमण बढेसंगै स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयको आग्रह

काठमाडौं, ५ जेठ । कोभिड–१९ को संक्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको

विस्तृत पढ्नुहोस
सङ्क्रमण रोक्न बेलहियाबासीद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

भैरहवा, ५ जेठ : कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम रहेको भन्दै जिल्लाको सीमाक्षेत्र बेलहियाबासीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । भारतबाट आउने मालवाहक कन्टेनर तथा ट्रकका

संक्रमणमा रोक लगाउन लकडाउनलाई थप कडाइ

काठमाडौँ, ५ जेठ : कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन्

फेरि थपिए कोरोना भाइरसका संक्रमित, स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी गराउने

कठमाडौं, ५ जेठ । देशमा कोरोना भाइरसको संक्रमित बढिरहेका छन् । केही दिनमै संक्रमित संख्या दोब्बर भएका छन् । जेठभित्र २ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । देशमा फेरि कोरोना

रेमिट्यान्समा देखियो कोरोनाको असर, पछिल्लो वर्षको तुलनामा ४ प्रतिशतले घट्यो

काठमाडौँ ५ जेठ : चालुु आर्थिक वर्षको चैत मसान्तमा कोरोनाको कारण रेमिट्यान्समा ठुलो असर देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको ९ महिनाको तथ्याङ्कमा विप्रेषण अप्रवाह ४ प्रतिशतले घटेको देखिएको

चीनद्वारा साँढे दुई महिनामै अरबौं डलरको स्वास्थ्य सामाग्री निर्यात

कोरोना भाइरस रोकथामका लागि प्रयोग हुने अरबौं डलर मूल्यको स्वास्थ्य सामाग्री चीनले निर्यात गरेको छ । उसले साँढे दुई महिनामा ५० अर्ब ९० करोड प्रति मास्कमात्र निर्यात गरेको छ ।

सयौं किलोमिटर हिडेर घर जाँदा बाटोमै मृत्यु

एजेन्सी ५ जेठ । कोरोनाका कारण सम्पूर्ण देशहरु लकडाउनको अवस्थामा छ । लकडाउन भएतापनि भारतमा नागरिकहरु आफ्ना घर जाने क्रमलाई तीब्रता दिएका छन् । दूई मित्र मोहम्मद सोयूब र अमृत

युवकको कोरोनाबाट निधन भएपछि शोकमा डुब्यो नरैनापुर, उच्च सुरक्षा सतर्कता

राँझा, ५ जेठ : क्वारेन्टाइनमै रहेको अवस्थामा एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्रमा शोकमा ढुबेको छ । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित सो नगरपालिका

जापानको अर्थव्यवस्था मन्दीतर्फ उन्मुख, भारत भयाबह स्थितिमा

५ जेठ। विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको पहिलो त्रैमासिक अवधिमा कोरोनाभाइरसका कारण पेशा व्यवसायका सेवाहरु कटौती हुँदा जापानी अर्थव्यवस्था मन्दीतर्फ उन्मूख भएको देखिएको छ । तर अमेरिका र युरोपका

अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्यामा कमि : राष्ट्रपति ट्रम्प

५ जेठ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताउनुभएको छ । उहाँले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिनुभएको हो । राष्ट्रपति

भारतमा मे ३१ सम्म लकडाउन जारी रहने

५ जेठ । भारतमा कोरोना भाइरस संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी जारी रहेको लकडाउनको लम्बाएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे

१८ वर्षीया युवतीको रिपोर्ट पोजेटिभ देखिएपछि बूढानीलकण्ठको तेञ्जिङ चोक सिल

बूढानीलकण्ठ, ५ जेठ  : काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्र बन्द गरिएको छ । सर्लाहीको