Logo

Tag: कोरोना भाइरस

विकास खर्च ३० प्रतिशत मात्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ जेठ । बन्दाबन्दीले गर्दा गण्डकी प्रदेशका विकास खर्च प्रभावित भएको छ । चालू आर्थिक वर्षको यो अवधिसम्ममा प्रदेशको विकास खर्च जम्मा ३० प्रतिशत

विस्तृत पढ्नुहोस
मानसिक तनाव रक्तचापको प्रमुख कारण

काठमाडौँ, ४ जेठ । यस वर्षको ‘विश्व उच्च रक्तचाप दिवस’ बन्दाबन्दीको समयमा परेको छ । घरैमा बस्ने र मीठो मीठो खाने अनि शारीरिक व्यायामसमेत नगर्नेका लागि उच्च रक्तचाप बढ्ने खतरा

कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु, सङ्क्रमित २८१ पुग्यो

काठमाडौँ, ४ जेठ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जनाएको छ । स्वास्थ्य

कोभिड १९ बाट पहिलो मृत्यु सबैको मुख्य समाचार

काठमाडौं, ४ जेठ । नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट एकजना सुत्केरी महिलाको मृत्यु भएको पुष्टि आजको पत्रपत्रिका देखि रेडियोका मुख्य समाचार छन् । सबै पत्रपत्रिकाले यसलाई मुख्य समाचार बनाएका छन्

सेना र प्रहरीमा पस्यो कोरोना, नौ सुरक्षाकर्मी संक्रमित

देवबहादुर कुँवर, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म नौजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिन थालेपछि चारवटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा

कोभिड १९ बाट मृत्यु भएकी सुत्केरी महिला धामीझाँक्रीका घर पुगेकी थिइन्

चित्र मिजार, सिन्धुपाल्चोक। कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण देखा परेर उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ ।

सरकारले कम्तिमा १० दिन लकडाउन थप्दै, आवश्यकता अनुसार सेना परिचालनको तयारी

काठमाडौं, ४ जेठ । कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा मानिसको मृत्यु समेत भएपछि सरकार शतर्क भएको छ । योसँगै कोभिड रोकथामसम्बन्धी संयन्त्रको बैठक बसेर लकडाउन थप्नेबारे संशोधित मोडालिटीसहितको सिफारिश

२८१ कोरोना भाइरस संक्रमित को को (सुचीसहित)

काठमाडौं, ३ जेठ । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २८१ पुगेको छ । आज पहिलोपटक २९ वर्षीय महिलाको कोभिड-१९ का कारण मृत्यु भएको छ । आज एकै दिन १२ जना

यसरी भयो कोभिड-१९ बाट नेपालमा पहिलो मृतकको दाहसंस्कार

काठमाडौं, ३ जेठ । नेपालमा पहिलोपटक कोभिड-१९ बाट ज्यान गुमाएकी २९ वर्षीय महिलाको पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ । उनको दाहसंस्कार सरकारले बनाएको कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको

डेटभन्दा एक महिना अगावै बच्चा जन्माएर कोभिड १९ का कारण सँसारबाट बिदा भइन्

काठमाडौं, ३ जेठ । नेपालमा कोरोना भाइरसबाट पहिलो मृतक महिलाले डेटभन्दा एक महिना अगावै बच्चालाई जन्म दिएको खुलेको छ । उनलाई चिकित्सकले जेठको अन्तिम साता डेट दिएपनि २४ वैशाखमा बच्चालाई

वाणिज्य विभागले आइतबारदेखि पास दिने

काठमाडौँ ३ जेठ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबारदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पास उपलब्ध गराउने भएको छ। यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी

आँखा हुँदै शरिरमा पुग्छ कोरोना भाइरस, आँसुबाट पनि संक्रमणको खतरा

३ जेठ : कोरोना भाइरस आँखाबाट पनि शरिरमा पुग्न सक्ने र आँसुका माध्यमबाट पनि संक्रमण फैलिन सक्ने वैज्ञानिकहरुले दाबी गरेका छन् । यो दाबी अमेरिकाको प्रतिष्ठित रिसर्च यूनिभर्सिटी जोन्स होपकिन्सका