Logo

Tag: कोरोना भाइरस

सभामुख सापकोटाद्वारा सञ्चारकर्मीप्रति उच्च सम्मान

काठमाडौँ, २१ वैशाख : सभामुख अग्निप्रसाद सापकोटाले हाल नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न विषम परिस्थितिमा अहोरात्र खटेर सूचना प्रवाहमा निरन्तर खटिरहेका सञ्चारकर्मीप्रति उच्च

विस्तृत पढ्नुहोस
कोरोना भाइरसका कारण वारेन बफेटलाई ५० अर्ब डलर घाटा

शेयर बजारका दिग्गज लगानीकर्ता वॉरेन बफे को कम्पनी बर्कशायर हाथवेलाइ ५० अर्ब डलरको घाटा भएको छ। कोविड-१९ महामारीले उनको शेयर लगानीमा तगड़ा झट्का दिएको हो। तर यही दौरानमा सन्चालन नाफा

डिस्चार्ज भएका युवकमा फेरि लक्षण देखिएपछि अस्पताल भर्ना

काठमाडौं, २१ बैशाख । नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज भएका एक कोरोना संक्रमित युवकमा फेरि लक्षण देखिएपछि अस्पता भर्ना गरिएको छ । रौतहटका १९ वर्षीय युवकलाई नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना

तेल बजारमा धक्काले साउदी अरेबियाले बजेट कटौती गर्ने

एजेन्सी, २१ वैशाख । कोरोना भाइरसका कारण आधा विश्वमा लकडाउनले तेल उत्पादक देशहरु मारमा परेका छन् । विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक देश साउदी अरेरिया निकै संकटमा परेको छ ।

किसानका समस्या समाधान गर्दै कृषि विकास कार्यालय

दैलेख, २१ वैशाख : लकडाउन घोषणा गरेपछि जिल्लाका किसानलाई परेका समस्या समाधानमा जिल्ला कृषि विकास कार्यालयले विशेष टोली गठन गरेर उनीहरुको बारीमै पुगेर समस्या समाधानको पहल शुरु गरेको छ ।

कोरोना संक्रमण भेटिएपछि नेपालगञ्जवासीको फेरियो दिनचर्या

राँझा, २१ वैशाख : कोरोना भाइरस सङ्क्रमणका लागि जारी बन्दाबन्दीको बेवास्ता गर्दै सडकमा निस्किने नेपालगञ्जवासीको दिनचर्या फेरिएको छ । शुक्रबार एक जनामा सङ्क्रमण देखिएपछि मात्र नेपालगञ्जवासी कोरोनाबाट त्रसित हुन पुगेका

अनेरास्ववियुद्वारा सात सय ६८ विद्यार्थी तथा मजदुरलाई राहत

अत्तरिया, २१ वैशाख :सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले लकडाउनका कारण छाक टार्न समस्या भएका ७६८ विद्यार्थी तथा मजदुरलाई राहत सामग्री वितरण

प्रदेश नं २ मा दुई हजार चार सय १० स्वाबको नमूना सङ्कलन

जनकपुरधाम, २१ वैशाख : प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ । यस प्रदेशमा शनिबार मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको

मुख्यमन्त्री पौडेलद्वारा कोरोनाविरुद्धको लडाइँमा झा र अन्य चिकित्साकर्मीलाई बधाई

हेटौँडा, २१ वैशाख : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध देशले घोषणा गरेको लडाइँमा डा रुना झा र अन्य चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुने बताएका छन्

सबै नगरपालिकाभित्रका अस्पताल र स्वास्थ्य चौकीबाट नियमित खोप सेवा शुरु

भक्तपुर, २१ वैशाख : विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट रोक्न सरकारले लागू गरेको लकडाउनका कारण बन्द भएको नियमित खोप सेवा भक्तपुरका चारवटै नगरपालिका भित्रका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीबाट शुरु

राष्ट्र बैंकले असारको अन्तमा राहत प्याकेज ल्याउने

काठमाडौं, २१ वैशाख । नेपाल राष्ट्र बैंकले बैंक, वित्तिय संस्थाका अलावा त्यसबाट कारोबार गर्ने उद्दोगी व्यवसायी र ऋणीहरुका लागि प्याकेज ल्याउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले

लकडाउनका कारण पलाञ्चोक भगवती र चण्डेश्वरी जात्रा स्थगित

बनेपा, २१ वैशाख : विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिर

Screenshot