Logo

Tag: चीन

रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो

-रिपोर्टर्स नेपाल/संवाददाता

रसुवा, २५ असोज: दसैंमा फलफूलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन् । शनिबार र आइतवार दुई दिनको अन्तरालमा ३६ कन्टेनर स्याउ

विस्तृत पढ्नुहोस
१३औँ संस्करणको सीमा वार्ता : भारत ‘अनुचित र अवास्तवीक माग’ राखेको चीनको आरोप

एजेन्सी, २५ असोज । भारत र चीनबीचको सीमा विवाद समाधान गर्न १३ औँ चरणको वार्ता भएको छ । सीमा वार्तामा भारत पक्षले ‘अुनचित र अवास्तवीक’ माग रहेको चीनले आरोप लगाएको

चीनलाई चेतावनी दिदैँ ताइवानकी राष्ट्रपतिले भनिन्–‘हामी बेइजिङको दबाबमा झुक्ने छैनौँ’

एजेन्सी, २४ असोज। ताइवानकी राष्ट्रपति साई इङ्ग विनले चिनियाँ दबाबको अगाडि नझुक्ने बताएकी छिन् । ताइवानले आफ्नो प्रजातान्त्रिक प्रद्दती नछाड्ने समेत उनले स्पष्ट पारिन् । चीनका राष्ट्रपति सि जीन फिङले

‘चीनसँग नझुक्ने’ ताइवानी राष्ट्रपतिको दृढता

एजेन्सी, २४ असोज । चीनका राष्ट्रपति सी चिनफिङले पुनः एकीकरण भन्दै आक्रमण गर्ने संकेत गरेपछि ताइवानका राष्ट्रपति साइ इङ वेनले कुनै हालतमा नझुक्ने बताएकी छिन् । ताइवानको राष्ट्रिय दिवसमा वेनले

चीनले ताइवानमाथि आक्रमण गर्ने संकेत

एजेन्सी, २३ असोज । चीनले ताइवानमाथि आक्रमण गर्ने संकेत गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनिफङले चीनको एकीकरण गर्ने भन्दै त्यस्तो संकेत गरेका हुन् । सन् १९११ को क्रान्तिको ११०औं

अमेरिका र चीनका प्रमुख व्यापार प्रतिनिधिबीच वार्ता

वासिङटन, २३ असोज: अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताई र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच वासिङ्टनले आफूमाथि अन्याय मानेका चिनियाँ व्यावसायिक अभ्यासबारे छलफल गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा

शान्तिपूर्ण रूपमा ताइवानसँग ‘पुन: एकीकरण’ गर्ने चिनियाँ राष्ट्रपति सीको विश्वास

एजेन्सी, २३ असोज। चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने’ बताएका छन् । चिनियाँहरूसँग पृथक्तावादको विरोध गर्ने ”गौरवशाली परम्परा” रहेको चेतावनी दिँदै उनले एक भाषणमा बताएका हुन्। राष्ट्रपति सीको

अमेरिकाले गत वर्षदेखि ताइवान सेनालाई गोप्य रूपमा प्रशिक्षण दिइरहेको छ : रिपोर्ट

एजेन्सी, २२ असोज: सन् २०२० देखि अमेरिकाको स्पेसल अपरेसन फोर्स र मरिनले ताइवानको सेनालाई गोप्य रूपमा प्रशिक्षण दिइरहेको अल्जजीराले खुलासा गरेको छ ।वाल स्ट्रीट जर्नलले अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै करिब

भारत-चीन सीमा विवाद: अरुणाचलमा दुवै देशका सैनिकबीच पुनः भिडन्त

एजेन्सी, २२ असोज। भारतीय र चिनियाँ सैनिकहरूबीच अरुणाचल प्रदेशको तवाङमा गत साता झडप भएको भारतीय सञ्चारमाध्यम इन्डियन एक्प्रेसले लेखेको छ । प्रेटोलिङको क्रममा दुवै देशका सैनिकबीच झडप सुरु भएको जनाइएको

चीनको ५६ वटा लडाकु विमान ताइवानको प्रतिरक्षा क्षेत्रभित्र

एजेन्सी, २१ असोज। चीनले दाबी गरिरहेको ताइवान नजिकको टापुमा चिनियाँ सैनिकले ५६ वटा लडाकु विमान पठायो संगै यसले नया इतिहास कायम गरको छ। उक्त गतिविधिप्रति अमेरिकाले चासो व्यक्त गरिरहँदा चीनले

ऐतिहासिक तस्बिर राख्दै यान्छीले किन गरिन् नेपालसँग चीनको सीमा विवाद नरहेको दाबी

काठमाडौं, १९ असोज । चिनियाँ राजदूत होउ यान्छीले नेपालसँग सीमा सन्धी भएदेखि कुनै पनि सीमा समस्या नभएको दाबी गरेकी छिन् । उनले ऐतिहासिक फोटो र दस्तावेजहरु समेत उल्लेख गर्दै त्यस्तो

पाकिस्तानमा चिनियाँ कम्पनीहरु चिन्तित

एजेन्सी, १९ असोज । चीन-पाकिस्तान आर्थिक कोरिडोरको निर्माणमा भइरहेको ढिलाइले चिनियाँ कम्पनीहरु चिन्तित भएको विषय पाकिस्तानी संसद्ंलाई जानकारी गराइएको छ। योजना र विकासमा सिनेट स्थायी समितिका अध्यक्ष सलीम मान्डभिवालथीले उक्त