Logo

Tag: दशै

वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना

-रिपोर्टर्स नेपाल/संवाददाता

वाग्मती, ४ कात्तिक: प्रदेश प्रहरी कार्यालयले नजिकिँदै गएको बडादशैँलगायत अन्य चाडपर्वलाई लक्षित गरी थप व्यवस्थित सुरक्षा योजना अघि बढाएको छ । बडादशैँ, तिहार, नेपाल संवत्,

विस्तृत पढ्नुहोस
दशैं बिदामा सिडिओ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न गृहको निर्देशन (विज्ञप्तिसहित)

काठमाडौं, ३ कात्तिक । सरकारले दशैं विदामा प्रमुख जिल्ला अधिकारी र सम्बन्धित जिल्लाका सुुरक्षा निकायका प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । गृह मन्त्रालय आज प्रेस विज्ञप्तिमार्फत् कोरोना भाइरसको जोखिम

दशैंमा सुनसान सीमानाका

महेन्द्रनगर, ३ कात्तिक: चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरको गड्डाचौकी नाका र पूर्वी डोकेबजारस्थित त्रिनगर नाका यसवर्ष भने कोरोना महामारीका कारण सुनसान छन् ।सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट

कोरोनाका कारण सीमित ठाउँमा मूर्ति स्थापना

परासी, २ कात्तिक: बडा दशैँको शुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा दुर्गा भवानीका मूर्ति जथाभावी स्थापना कार्यलाई नियन्त्रण गरिने भएको छ । विगत वर्षमा जस्तो टोलटोलमा नभई सीमित ठाउँमा मात्रै मूर्ति

खसी, बोका, भेंडा, च्याङ्ग्राः रातो हैन हरियो

काठमाडौँ, २ कात्तिक: काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ । बडादशैंका लागि काठमाडौंँ ल्याइएका निरोग खसी—बोका तथा भेंडा—च्याङ्ग्राको

राष्ट्रिय वाणिज्य बैंकद्वारा पिओएस माध्यमबाट भुक्तानी सुरु

काठमाडौं,२ कार्तिक। राष्ट्रिय वाणिज्य बैंकले दशैँ–तिहारलगायतका पर्वलाई मध्यनजर गर्दै सम्पूर्ण शाखाबाट प्वाइन्ट अफ सेल (पिओएस) का माध्यमबाट भुक्तानी सेवा सुरु गरेको छ । बैंकले विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी

प्रहरीबाट न्यूनदृष्टियुक्त र अशक्तलाई दशैँ राहत

काठमाडौँ, १ कात्तिक: रोग लागेर दुवै खुट्टा गुमाएका सिन्धुपाल्चोकका निमा लामा मुखैमा आएको बडादशैँमा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामा थिए । केही युवाले राहत ल्याइदिने खबर सुनाएपछि खुशीले दुई

त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खुला

जलेश्वर, १ कात्तिक: बडा दशैँको घटस्थापनासँगै महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर आजदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ । प्रत्येक वर्ष दशैँको दश

शुरु भयो पर्यटकीय क्षेत्रमा चहलपहल

बलेवा, ३० असोज: दशैंँ नजिकिएसँगै त्यहाँको कालिका मन्दिरमा जाने भक्तजनको भक्तजनको भिड बढन थालेको छ । गत चैत, बैसाख, जेठ र असारमा लकडाउनका कारण मन्दिर प्रवेशमा प्रतिवन्ध लगाएकोले भक्तजनको उपस्थिति

दशै तिहारका लागि एक करोडका खसीबोका विक्री गर्दै सहकारी

गलकोट, २९ असोज: नेपालीको महान पर्व दशैँ तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दशैँ तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्राको कम आयात र मूल्यमा वृद्धि

घरभित्रै दशैँ मनाउन प्रशासनको अनुरोध

चितवन, २८ असोज: कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका

कुन देशमा दशैंको टीकाको साइत कहिले

अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत

Screenshot