Logo

Tag: दुर्घटना

दुर्घटनाका घाइते भन्छन् – गाडी पार्किङ गर्न खोज्दा पल्टियो

-सङ्गीता राई

धरान, १८ वैशाख । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा भोजपुर आमचोक–१० की सरस्वती राई उपचार गराइरहेका छन् । सोमबार पारकुवामा भएको दुर्घटनामा उनको

विस्तृत पढ्नुहोस
झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु

बनियानी (झापा), १३ वैशाख । झापाको कनकाई र भद्रपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा१प ६३०० नम्बरको मोटरसाइकललाई

तीन वर्षमा ५५ दुर्घटना : ४० जनाको मृत्यु

ढोरपाटन (बागलुङ), २० चैत । बागलुङमा हरेक वर्ष दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षमा सबैभन्दा बढी मृत्यु हुने सङ्ख्या यस वर्षको छ । यस

कास्कीमा जीप दुर्घटना: १२ जना घाइते

कास्की, १८ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन् । पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको

हुम्लामा जिप दुर्घटनाः २ जनाको मृत्यु, ६ घाइते

काठमाडौं, १० चैत । हुम्लाको अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नं ५ को बारीगाउँ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आज (शनिबार) सु ००१ ज ११८३

दुर्घटनामा एक जनाको मृत्यु

चितवन, ७ चैत । नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ का ३२ वर्षीय सोमलाल लामा रहेका छन्

बैतडी जिप दुर्घटनाः एकको मृत्यु, सात जना घाइते

काठमाडौं, १६ माघ । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै

सेतोपहरा दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

काठमाडौँ, २८ पुस । चन्द्रागिरि नगरपालिका– ४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चितवन, २७ पुस । चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको

भिमाद दुर्घटना : घाइते एकजनाको मृत्यु

दमौली (तनहुँ), २५ पुस । तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते

ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु

बाजुरा, १ पुस । मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आज बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी,

टिपरको ठक्करबाट दुईको मृत्यु

काठमाडौं, ३० मङ्सिर । दाङको घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । रा १ क १३०७ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै