Logo

Tag: नरेन्द्र मोदी

विश्वासको मत लिएपछिमात्रै मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिने, जयशंकरको बधाई फोन आजै आउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आज तीन दिन भैसकेको छ । तर, मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म नवनियुक्त

विस्तृत पढ्नुहोस
भारतको मन्त्रीपरिषद बैठक भौतिक रुपमा एक बर्षपछि

३० असार : भारतको मन्त्रीपरिषद्को बैठक एक बर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ । मन्त्रीपरिषदमा

मोदीद्वारा क्याबिनेट पुनः गठन, ४३ मन्त्रीले सपथ लिए

एजेन्सी, २३ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्याबिनेट पुनः गठन गरेका छन् । उनले ४३ नयाँ मन्त्री ल्याएका छन् । जसमध्ये केही राज्यमन्त्रीको मन्त्रीमा बढुवा भएको छ । कोरोना

क्याबिनेट पुनः गठन गर्दै मोदी, मन्त्रीले दिए धमाधम राजीनामा

एजेन्सी, २३ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्याबिनेट पुनः गठन गर्दैछन् । उनले केही बेरमै ठूलो संख्यामा पुराना मन्त्री हटाएर नयाँ मन्त्री ल्याउँदैछन् । भारतमा मन्त्रिमण्डल पुनः गठन हुँदै

प्राध्यापक राधा मोहनको निधनप्रति भारतका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

२८ जेठ : भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतका एकजना प्रख्यात अर्थशास्त्री प्राध्यापक राधा मोहनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।भारतको सबैभन्दा प्रतिष्ठित मानिएको पुरस्कार पद्मश्री पुरस्कार प्राप्त गरेका भारतका प्राध्यापक

२३ करोड भारतीयले खोप लगाए, आगामी दिनमा खोप आपूर्ति बढाइने : प्रधानमन्त्री मोदी

२३ जेठ: भारतमा २३ करोडभन्दा बढी व्यक्तिलाई खोप लगाइएको प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बताएका छन् । आगामी दिनमा खोपको आपूर्तिलाई बढाइने उनले बताए । सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने,

देश कोरोना, आँधीबेहरी र भुकम्पसँग एकसाथ लडिरहेको छः मोदी

काठमाडौं, १६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देश कोरोना, आँधीबेहरी र भुकम्पसँग एकसाथ लडिरहेको बताएका छन् । मोदीले देशवासीको नाममा सम्बोधन गर्दै आइतबार देशले तीन संकटसँग एकसाथ लडिरहेको उल्लेख

धुर्त र बहुरुपी कोरोना भाइरस–मोदी

काठमाडौं, ७ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस धुर्त र बहुरुपी भएको बताएका छन् । बिहीबार मोदीले १० राज्यका ५४ जिल्ला अधिकारीहरुसँग भिडियो कन्फ्रेन्सको क्रममा उक्त कुरा बताएका

सय वर्षमा सबैभन्दा आपतकाल कोरोनाकाल-मोदी

एजेन्सी, ६ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सय वर्षमा सबैभन्दा बढी आपतकालिन समय कोरोनाकाल भएको बताएका छन् । आज मोदीले भारतले कोरोना भाइरससँग लड्न उपलब्ध स्रोतहरुको सबैभन्दा राम्रो प्रयोग

मोदीको लोकप्रियतामा भारी गिराबट आएको सर्वेको दाबी

नयाँ दिल्ली, ५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियतामा भारी गिराबट आएको एक सर्वेले दाबी गरेको छ । भारतीय जनता यतिवेला कोरोनाको दोस्रो महामारीले आक्रान्त छन् । दिनहुँ हजारौंको

बेलायत–भारत व्यापार सम्झौता, खोप उत्पादनमा लगानी बढाउने बेलायतको तयारी

२१ बैशाख (रासस) – बेलायतले भारतसँग करिब एक अर्ब पाउन्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ । नयाँ व्यापार एवं

भारतमा अक्सिजनको अभाब कम गर्न नाइट्रोजन प्लान्ट रूपान्तरणको सम्भावनाबारे मोदीद्वारा समीक्षा

१९ बैशाख: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशको नाइट्रोजन उत्पादन उद्योगहरूलाई अक्सिजन प्लान्टमा रूपान्तरण गर्नेबारे विज्ञहरूको सुझाबबारे समीक्षा गरेका छन् । कोभिड–१९महामारीबीच स्वास्थ्य क्षेत्रमा अक्सिजनको आवश्यकतालाई ध्यानमा राख्दै, भारत सरकारले अक्सिजन

Screenshot