Logo

Tag: नेकपा एमाले

नेपाल-खनाल समूहद्वारा बागमतीमा समानान्तर कमिटी, अष्टलक्ष्मी शाक्य संयोजक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ चैत्र । नेकपा एमालेको नेपाल-खनाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ । आज उक्त समूहले अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा समानान्तर कमिटी गठन

विस्तृत पढ्नुहोस
नेपाल खनाल पक्षले आज बागमती प्रदेश कमिटी घोषणा गर्ने

काठमाडौं, चैत २४ । काठमाडौं, २४ चैत। नेकपा एमालेको नेपाल खनाल पक्षले आज बागमती प्रदेश कमिटी घोषणा गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीका निर्णयप्रति असन्तुष्ट रहँदै आएको उक्त

माधवकुमार कमरेडले आफूलाई सुधार्नुपर्छः विष्णुप्रसाद रिमाल, नेकपा एमाले नेता

काठमाडौं, २३ चैत्र । नेकपा एमालेका प्रभावशाली नेता समेत रहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले पार्टी शुद्धिकरण अभियानमा रहेको बताएका छन् । उनले एमाले शुद्धिकरण अभियानमा रहेको बताए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माधव नेपाल पक्षधर अनेरास्ववियुद्धारा आयल निगम घेराउ (फोटोफिचर)

काठमाडौं, २३ चैत्र । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष अनेरास्ववियुले आज नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ । हाम्रा सहकर्मी

कर्णाली प्रदेश: एमालेका मन्त्रीले राजीनामा दिने

सुर्खेत, चैत २३ । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले सोमबार राजीनामा दिने भएका छन्। आइतबारको संसदीय दलको बैठकले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको थियो। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको

राष्ट्रपति भण्डारीसामु खनालको अडानः ओलीको राजीनामाबाट मार्ग खोलौं

काठमाडौं, २१ चैत्र । डल्लुस्थित निवासमै भेट्न आएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा एमालेका प्रभावशाली नेता झलनाथ खनालले दुई घन्टा छलफल गरे । भण्डारी वामपन्थी नेतृत्वको सरकार बचाउन अन्तिम प्रयासका साथ

राष्ट्रपति भण्डारी झलनाथ खनालको निवास पुगी दुई घन्टा कुराकानी

काठमाडौं, २१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका प्रभावशाली नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगिन् । आज अपरान्ह खनालकै निवास पुगेकी भण्डारीले पछिल्लो राजनीतिक घटनाक्रमबारे महत्वपूर्ण कुराकानी गरेकी छिन्

माधव–झलनाथ समुहले संगठन विस्तारको घोषणा गर्दै

काठमाडौं २१ चैत । नेकपा एमालेको माधव–झलनाथ समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्दैछ । आज (शनिबार) यो समूहले संगठन विस्तार अभियान घोषण गर्ने भएको हो । यो समूहले

ओलीको कारबाहीको सूचीमा को को

काठमाडौं, २० चैत्र । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । उनले पार्टीभित्र धमाधम कारबाही गरिरहेका छन् । नेकपा महासचिव भइसकेका पूर्वप्रधानमन्त्री माधवकुमार

एमालेमा ओलीद्वारा को को कारबाहीमा परे

काठमाडौं, १९ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र आफ्ना विरोधीमाथि कठोर बनेका छन् । आक्रामक रणनीतिका साथ प्रस्तुत हुँदै आएका उनले पूर्वमहासचिव माधवकुमार नेपाललाई निलम्बन नै गरे

‘कारबाही रणनीतिले ओलीको संकट टर्दैन’

काठमाडौं, चैत १९ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै माधव नेपाल समूहलाई कारबाहीको नीति अख्तियार गरे पनि उनलाई पार्टी संकटबाट उम्किन भने

माधव नेपाल आक्रामक बनेपछि एमाले फुटको नजिक

काठमाडौं, १८ चैत्र । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेभित्र सुनामी ल्याउने निश्चितप्रायः भएको छ । उनले कठोर कदम चाल्ने तयारी समेत गरेका छन् । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी