Logo

Tag: नेकपा एमाले

एमाले कञ्चनपुर जिल्ला अधिवेशनमा विवाद हुँदा पार्टी कार्यालयमा तालाबन्दी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,५ चैत । नेकपा एमाले कञ्चनपुरको पार्टी कार्यालयमा तालाबन्दी भएको छ । सर्वसम्मत नेतृत्व चयनका नाममा आकांक्षीलाई परीक्षण हुने माका नदिईएको भन्दै सचिवका आकांक्षी कर्णबहादुर

विस्तृत पढ्नुहोस
प्रदेश सभा विघटन गर्ने केदार कार्कीको कुनै हैसियत र तागत छैन्, कोशीमा छिट्टै नयाँ सरकार बन्छ: एमाले नेता कार्की (भिडिओसहित)

काठमाडौं,३ चैत । नेकपा एमालेका स्थायी समिति सदस्य तथा कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशीमा छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् । शुक्रबार राती प्राइम टाइम्स टेलिभिजनबाट

सुन जाँचबुझ आयोगको प्रतिवेदन अविलम्वन सार्वजनिक गर्न सांसद थापाको माग

काठमाडौं,२ चैत । नेकपा एमालेका सांसद सूर्य थापाले सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन संसद्मा सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सञ्चारमाध्यमको ब्रेकिङ

‘१२ वर्षमा खोला फर्किन्छ भन्थे ६ वटा सरकार फर्कियो तर, पानीको मूल फर्काउन सकेन्’

काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले काभ्रे भ्याली एकीकृत खानेपानी आयोजनको काम तत्काल सम्पन्न गर्न सरकारसँग माग गरेका छ्न । शुक्रबार बसेको प्रतिनिध सभा बैठकको शून्य समयमा बोल्दै पूर्व

पूर्वअर्थमन्त्री महतले ल्याएको बजेटका सिद्धान्तको स्वामित्व लिन एमालेले गर्‍यो अस्वीकार

काठमाडौं,१ चैत । सत्तारुढ दल नेकपा एमालेले पूर्व अर्थमन्त्री प्रकाशशरण महतले संसद्मा पेश गरेको आगाममी आर्थिक वर्षको विनियोजत बजेटका सिद्धान्त र प्राथमिकताको स्वामित्व लिन अस्वीकार गरेको छ । सत्ता समीकरण

एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर निर्वाचित

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर चयन भएका छन् । एमाले रोल्पाको सातौं जिल्ला अधिवेशनले बुढामगरको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । अध्यक्ष पदमा

एमाले-माओवादीको सहकार्य एकता तहसम्मै पुग्ने सांसद गैह्रेको दाबी

काठमाडौं,१ चैत । नेकपा एमालेका युवा नेता तथा प्रतिनिधि सभाका सदस्य ठाकुरप्रसाद गैह्रेले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सत्ता सहकार्य एकतातहसम्म पुग्ने दाबी गरेका छन् । बिहीबार बसेको प्रतिनिधि

दुई पटक मिर्गौला प्रत्यारोपण गरेका ओली भन्छन्: डाइलासिस् अल्पकालीन रोकथाम मात्र हो, स्वास्थ्यप्रति सचेत बनौं

काठमाडौं,१ चैत । आज विश्व मिर्गौला दिवस । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । यसै

सत्ता गठबन्धनबारे गोकुल बाँस्कोटाको टिप्पणी: मायामा घात भयो भने डिभोर्स हुन्छ!

काठमाडौं,३० फागुन । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका गल्ती र कमिकमजोरी रिअलाइज गरेको कारण फेरि सहकार्य सम्भव

एमाले कानुन विभागको सदस्यमा सुहाङ नेम्वाङ मनोनीत

काठमाडौं । नेकपा एमालेको कानुन विभागको सदस्यमा युवा नेता सुहाङ नेम्वाङ मनोनीत भएका छन् । नेकपा एमालेका तत्कालीन उपाध्यक्ष तथा संविधान सभा सदस्य स्व: सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ पेशाले अधिवक्ता

देउवालाई ओलीको प्रस्ताव: शेरबहादुरजी आउनुस् कुरा गरौं, छलफल गरौं

काठमाडौं,३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफल र सहकार्य गर्न प्रस्ताव राखेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व प्रधाननमन्त्रीसमेत

मलाई प्रधानमन्त्री हुन इच्छा छैन्, प्रधानमन्त्री हुनलाई गठबन्धन भत्काएको होइन्: अध्यक्ष ओली

काठमाडौं,३० फागुन । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने कुनैपनि इच्छा नभएको दाबी गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले सञ्चार माध्ययममा