Logo

Tag: नेकपा (माओवादी केन्द्र)

माओवादी केन्द्रको पदाघिकारी बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस ३ । आज नेकपा (माओवादी केन्द्र) को पदाघिकारी बैठक बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामाा दिउँसो २ बजे बस्ने बैठकमा सरकार गठन

विस्तृत पढ्नुहोस
वर्षमान पुनको स्वास्थ्यमा सुधार, एक साताभित्रै नेपाल फर्किने तयारी 

काठमाडौं, १ पुष । चीनमा उपचाररत नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । निर्वाचनलगत्तै उनी स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि चीन गएका थिए । उनलाई

माओवादी नेतालाई धमलाको प्रश्न- अध्यादेश त बेमौसमी बाजा भएन र ?

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) महासचिव देव गुरुङले अध्यादेशको अन्तर्वस्तुमा राजनीतिक दलहरुबीच कुनै विवाद नरहेको बताएका छन् । ‘हेर्नुपर्ने मुख्य कुरा अध्यादेशको अन्तर्वस्तु हो । त्यसमा राजनीतिक दलहरुबीच

प्रधानमन्त्रीमा माओवादी केन्द्रको दाबी स्वाभाविक छः मुक्ति प्रधान

काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता मुक्ति प्रधानले रेशम चौधरीको मुद्दामा पुनर्विचार आवश्यक रहेको बताएका छन् । ‘टीकापुर घटना दुःखद हो । तर यसलाई आपराधिकभन्दा पनि अप्रत्यासित

माओवादी मन्त्रीहरु प्रचण्ड निवासमा

काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) बाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेला भएका छन् । निर्वाचनको मतपरिणाम आएपछि पहिलोपटक मन्त्रीहरु अध्यक्ष दाहालको निवासमा भेला भएका

यी हुन माओवादी केन्द्रका समानुपातिक सांसद (सूचिसहित)

काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फको १४ जनाको नाम टुँगो लगाएको छ । आज बसेको पदाधिकारी बैठकले १४ जनाको नाम टुँगो लगाएर निर्वाचन आयोगमा बुझाएको छ ।

स्वतन्त्र सांसद फकाउँदै प्रचण्ड

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वतन्त्र सांसदलाई सरकारमा सहभागिताका लागि फकाउँदै छन् । देशभरबाट प्रतिनिधिसभामा पाँच स्वतन्त्र सांसद

दोलखामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

दोलखा, मंसिर १९। दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का गंगा कार्की निर्वाचित भएका छन् । नेकपा (एमाले) उम्मेदवार बालकृष्ण शिवाकोटीलाई झिनो मतान्तरले पराजित गर्दैै निर्वाचित भएका हुन् । कार्कीले ३६

एक रात नबित्दै उल्टियो माओवादी केन्द्रको निर्णय

काठमाडौं, मंसिर १९ । एक रात नबित्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो निर्णयको खण्डन गरेको छ । शनिबार पार्टीले गरेको निर्णय आइतबारको बैठकबाट उल्टिएको छ । पेरिसडाँडा, कोटेश्वरमा शनिबार

माओवादी पदाधिकारी बैठक सुरु

काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा निर्वाचनको बारेमा समिक्षा भैरहेको छ । हिजोबाट सुरु भएको बैठकमा निर्वाचनको

आज पनि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी विषयमा छलफल हुँदै

काठमाडौं, मंसिर १८ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ने तय भएको बैठकमा सम्मपन्न आम निर्वाचनको समीक्षाका साथै

प्रचण्डलाई प्रधानमन्त्री बनाउन पेरिसडाँडा तात्यो

काठमाडौं, मंसिर १८ । नेकपा (माओवादी केन्द्र) ले आफ्नै नेतृत्वमा सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने निष्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार निर्माणका लागि