काभ्रे, मंसिर १० । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन
कञ्चनपुर, मंसिर ९ । कञ्चनपुर १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी बिना मगर पराजित भएकी छन्। उनी नेकपा (एमाले)का
सुर्खेत, मंसिर ८ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनले ९ हजार ३१ मतान्तरले एमालेका निरजप्रसाद आचार्यलाई पराजित गरेका हुन्। बस्नेतले ३४ हजार
कालिकोट, मंसिर ८ । कालीकोट प्रदेशसभा-१ मा नेकपा (माओवादी केन्द्र)का दुर्गबहादुर रावत विजयी भएका छन्। रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुर्मराज शाहीसँग एक हजार ५९ मतान्तरले विजयी भएका हुन् ।
काठमाडौं, ८ मंसिर । सिन्धुली २ का नवनिर्वाचित सांसद एवं नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ दाहाल (राजन) ले आफ्नो पार्टीको जितहारमा आन्तरिक कारण नै प्रमुख रहेको बताएका छन् ।
काठमाडौं, मंसिर ८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मत अन्तरले विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार ४ सय ६५ मत
काठमाडौं, ७ मंसिर । सिन्धुपाल्चोक १ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । अहिलेसम्म ४६६८२ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र) का सुवोध सापकोटाले १८८६७ मत ल्याएर अग्रता कायम गरेका छन्
काठमाडौं, ७ मंसिर । नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्माले यसपटकको निर्वाचनमो आफ्नो पार्टीलाई धक्का लागेको भन्ने आरोप मात्र भएको बताएका छन् । ‘यसपटक माओवादी केन्द्रको कुरा मात्र होइन, अरु
कैलाली, मंसिर ७ । आइतबार सम्पन्न प्रतिनिधि सभाको मत गणना सुरु हुँदा नेकपा (माओवादी केन्द्र)ले कुनै पनि स्थानमा अग्रता ल्याउन सकेको छैन । प्रतिनिधि सभातर्फ सुदूरपश्चिमका ४ स्थानमा माओवादी केन्द्रबाट
काठमाडौं, ६ मंसिर । नेकपा (माओवादी केन्द्र) का युवा नेता दीपेश पुनले रवीन्द्र मिश्रको पराजितमा खुशी मनाएका छन् । उनले मिश्रलाई फन्टुलकाजीको संज्ञा दिएका छन् । उनले बर्बराएजस्तो ब्याटलमा भिड्न
काठमाडौं, ५ मंसिर । गोरखा २ मा मतगणना सुरु भएको छ । प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहालले सुरुवातमै फराकिलो अग्रता बनाएका छन् । उनले १३० मत ल्याएर
काठमाडौं, ५ मंसिर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार अमनलाल मोदीले अग्रता दोब्बर बनाएका छन् । २१४४ मत गणना हुँदा मोदीले ११४८ मत ल्याएका छन्