Logo

Tag: नेकपा (माओवादी केन्द्र)

माओवादीले जित्यो १११ पालिकाको प्रमुख

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ जेठ । नेकपा (माओवादी केन्द्र)ले हालसम्म १११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका पालिकामध्ये माओवादीले तेस्रो ठूलो संख्यामा विजय

विस्तृत पढ्नुहोस
देव गुरुङलाई धमलाको प्रश्नः “१२ जिल्लामा माओवादी केन्द्र ‘निल’ भयो नि !”

काठमाडौं, ६ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले तालमेल भएको ठाउँमा कम र एक्लै लडेको ठाउँमा पार्टीले सफलता पाएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

कालीकोटको रास्कोटमा माओवादी केन्द्र विजयी

कालीकोट, जेट ६ । कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगरप्रमुखमा धर्मराज शाही विजयी भएका हुन् । शाहीले ३ हजार ४७ मत प्राप्त गरेका छन्

भरतपुर महानगरमा रेनु दाहालले बनाईन् ३१२८ मतको अग्रता, एमालेका विजय सुवेदी निकै पछि परे

काठमाडौं, ५ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । अहिलेसम्म ४१ हजार ४ सय १४ मत गणना हुँदा दाहालले १५

काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य हुँदै !

काठमाडौं, ५ जेठ : नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा २० वटा स्थानीय तह छन्

भरतपुर महानगरको मेयरमा रेनु दाहालले विजय सुवेदीसँग मतान्तर फराकिलो बनाईन्

काठमाडौं, ३ जेठ । भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाउन थालेकी छिन् । वडा नम्बर ५ को गणना सम्पन्न हुँदासम्म उनले ३७३ मतको

धमलाको सवाल, “भरतपुरमा रेनुले नजिते के हुन्छ ?”, देव गुरुङको जवाफ, “त्यही बेलाको परिस्थितिमा भर पर्छ” 

काठमाडौं, ३ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्र सहकार्यको मर्म अनुसार काम नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

गोरखाको शहिदलखन गाउँपालिकाको मेयर/उपमेयरमा माओवादी केन्द्र विजयी

काठमाडौं, २ जेठ । गोरखाको शहिदलखन गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रमेश थापामगर निर्वाचित भएका छन्। उनले कांग्रेसका उम्मेद्धवार नारायणप्रसाद लामिछानेलाई हराएका हुन् । थापामगरले ५४७४ मत ल्याएका

रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षे राजाबाबु विजयी

एसवी थापा/ सर्लाही, २ जेठ : नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दिएका २२ वर्षे युवा राजाबाबु यादव सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । रामनगर गाउँपालिकाको अन्तिम मत परिणामअनुसार राजाबाबुको जित

रोल्पाको परिवर्तन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका बुढामगर विजयी

काठमाडौं, २ जेठ । रोल्पाको परिवर्तन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का सुकबहादुर बुढामगर विजयी भएका छन्। उनले नेपाली कांग्रेसका विश्वकुमार चन्दलाई पराजित गरेका हुन् । सुकबहादुरले ३३११ मत ल्याउँदा

नीलकण्ठ १ र बेनीघाट रोराङ २ को अध्यक्षमा माओवादी केन्द्र विजयी

धादिङ, जेठ १। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १ र बेनीघाट वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । नीलकण्ठ १ को वडा अध्यक्षमा माओवादीका

दार्चुलाको अपि हिमाल गाउँपालिकामा माओवादी केन्द्रका बोहोरा विजयी

काठमाडौं, ३१ बैशाख । दार्चुलाको अपि हिमाल गाउपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नेता भगतसिंह ठेकरे बोहोरा विजय भएका छन् ।