Logo

Tag: नेकपा (माओवादी केन्द्र)

माओवादीको पार्टी सदस्यता नविकरण म्याद कार्तिक २५ गतेसम्म

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ कार्तिक । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले यही कार्तिक २५ गतेसम्म पार्टी सदस्यता नविकरण गर्नेगरि कार्यतालिका हेरफेर गरेको छ । प्रवक्ता कृष्णबहादुर

विस्तृत पढ्नुहोस
महरा प्रचण्डका मुख्य विश्वासपात्र, माओवादीको दुईवटा विभागको जिम्मेवारी

काठमाडौं, ४ कात्तिक । नेकपा माओवादी केन्द्रमा ३२ वटा विभागको जिम्मेवारी बाँडफाँड हुँदा एकजना नेताले दुईवटा विभागको प्रमुख बन्ने अवसर पाएका छन् । पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महराले दुईवटा विभागको

विना मगरको छलाङ, माओवादीले बनायो खानेपानी विभाग प्रमुख

काठमाडौं, ४ कात्तिक । पूर्व खानेपानीमन्त्री विना मगरले नेकपा माओवादी केन्द्रमा महत्वपूर्ण छलाङ मारेकी छिन् । ३२ जना केन्द्रीय विभाग प्रमुख चयन हुँदा उनी पनि परिन् । माओवादीभित्र विभागको जिम्मेवारीलाई

यी हुन् माओवादीका ३२ जना केन्द्रीय विभाग प्रमुख (सूचीसहित)

काठमाडौं, ४ कात्तिक । नेकपा माओवादी केन्द्रले विभाग प्रमुखहरु तोकेको छ । माओवादीको महत्वपूर्ण निकाय केन्द्रीय विभागहरुमा अर्थमन्त्री जर्नादन शर्माले संगठन विभागको जिम्मेवारी पाएका छन् । विदेश मामला विभागमा नारायणकाजी

सरकारले १०० दिनमा संविधानको रक्षा र जीवन रक्षा गरेको छ : दिनानाथ शर्मा

काठमाडौं, ३ कार्तिक । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका दलका नेता दिनानाथ शर्माले वर्तमान सरकारको सय दिनको समिक्षा गर्दा यसले राम्रो काम गरेको भन्दै निराश

कृषि सहायता कोष खडा गरी किसानलाई राहत र क्षतिपूर्ति दिन प्रचण्डको आग्रह

काठमाडौँ, ३ कत्तिक। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी र पहिरोबाट प्रभावित भएका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । आज (बुधबार) एक

माओवादी केन्द्रको बैठक: राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन

काठमाडौँ, २ कात्तिक: नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । आज (मंगलबार) बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, टोल, वडा, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति

मोहन वैद्य (किरण)लाई भेट्न नर्भिक पुगे प्रचण्ड

काठमाडौँ, १ कात्तिक: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ;प्रचण्ड’ नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या बढेपछि आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव

माओवादी केन्द्र बैठक: राष्ट्रिय सम्मेलनमा केन्द्रित

काठमाडौँ, १ कात्तिक: नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारीको विषयमा छलफल गरेको  छ । आज (सोमबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा आगामी सम्मेलनको तयारीका साथै प्रदेश सम्मेलन,

देव गुरुङको प्रश्न- “प्रधानन्यायाधीशले मन्त्रीमण्डलमा भाग मागेको कुरा कसरी पुष्टि हुन्छ ?”

काठमाडौं, असोज २५ । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रीमण्डलमा भाग मागेको कुरा पुष्टि गर्न नसकिने दाबी गरेका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको

शिवसिंह ओली माओवादीको डोटी इन्चार्ज

काठमाडौं, २४ असोज । नेकपा माओवादी केन्द्र डोटीको इन्चार्जमा शिवसिंह ओली तोकिएका छन्। माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ओलीलाई इन्चार्ज तोकेको हो। ओली डोटीमा प्रभावशाली छन् । उनको लोकप्रीयतालाई मध्यनजर

राष्ट्रिय सहमति र परिमार्जनविना एमसिसी पास हुँदैन : प्रचण्ड

चितवन, २३ असोज: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति र परिमार्जनविना एमसिसी पास नहुने स्पष्ट पारेका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका